
काठमाडौं,असार ५ । वर्षेबालीका लागि पुग्ने गरी रासायनिक मल मौज्दात हुने क्रममा भए पनि किसानले यसको हाहाकार भोग्नुपरेको छ । असार लागेसँगै देशका विभिन्न ठाउँमा किसानले मलविनानै धान रोप्न शुरू

नुवाकोट,असार ५ । जिल्लाको शिवपुरी गाउँपालिका क्षेत्रभित्र अनाधिकृत रुपमा राखिएका होडिङ र फल्याक्स बोर्ड हटाइएको छ । गाउँपालिका कार्यालयले ५० वटा अनाधिकृत होडिङ वोर्ड र फल्याक्स बोर्ड हटाएको जनाएको छ

काठमाडौं,असार ४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्ने बताएकी छिन् । मङ्गलबार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्द

काठमाडौँ,असार ४। नेपालमा राष्ट्रबादको भाषणबाजी चर्किरहेकै बेला हरेक दिन औसत ६ जनाले यो देशको नागरिकता त्यागिरहेका छन् । चालू आर्थिक वर्षको १० महिना अर्थात् गएको साउनदेखि वैशाखसम्म १ हजार २२५

काठमाडौं,असार ४ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं,असार ४ । पेट्रोलियम पदार्थको बिक्री वितरण, व्यवस्थापन र ढुवानीमा दुई वर्षअघिसम्म रहेको सिन्डिकेट र कार्टेलिङको झल्को लिने गरी बन्द गराइएका पेट्रोल पम्प खुलेका छन् । नेपाल आयल निगम र नेपाल

काठमाडौं,असार ४ । नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय

काठमाडौं,असार ४ । वैदेशिक रोजगारीमा दक्ष भएर जाने नेपाली श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । विसं २०८० जेठको तुलनामा २०८१ को जेठमा दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको

बुटवल,असार ४ । न्यू बिजनेस एज प्रालिको आयोजना तथा सिद्धार्थ बैंक लिमिटेडको प्रायोजनमा आज यहाँ महिला उद्यमीहरूका लागि वित्तीय साक्षरता तथा उद्यमशीलता नामक एक दिने तालिम कार्यक्रम सम्पन्न भयो ।