
काठमाडौं,असार १। नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर-८ यात्रा पनि समाप्त भएको छ । ११६ रनको विजयी लक्ष्य पछ्याएको

काठमाडौं-असार १। ग्रामीण ऋणग्रस्तता, स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा र धामीझाँक्रीको भरमा सामान्य शल्यक्रियाबाटै उपचार हुने पाठेघर खस्ने समस्याबाट अहिले पनि १० औँ लाख आमा आक्रान्त छन् । कतिपय आमा

एजेन्सी,असार १ । विश्वका ठूला तथा विकसित अर्थतन्त्र भएका ७ देशको समूह जी–७ ले युक्रेनलाई ५० अर्ब अमेरिकी डलर कर्जा दिनका लागि रुसको जफत गरिएको सम्पत्ति प्रयोग गर्न सहमति दिएको

काठमाडौं,असार १ । यो साता धितोपत्र दोस्रो बजारले सकारात्मक गति लिएको छ । गत साताभन्दा यो साता बजार मापक नेप्से परिसूचक १ दशमलव ६६ प्रतिशत अर्थात् ३४ दशमलव ५१ अंक

काठमाडौं,असार १ । भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) बिजक जारी गर्दा ‘हार्मोनाइज्ड कोड’ (एचएस कोड) अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा

काठमाडौं,असार १ । ‘नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो’ काठमाडौंको भृकुटीमण्डपमा शुक्रवारबाट शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मेला उद्घाटन गरे । कार्यक्रममा मन्त्री तामाङले यस वर्ष

काठमाडौं,असार १ । युवा तथा जलवायु कार्य सम्मेलन २०२४ सम्पन्न भएको छ । ब्रिटिस काउन्सिलको आयोजनामा भएको उक्त सम्मेलन गत सोमवार सम्पन्न भएको हो । हरित अर्थतन्त्र र जलवायु कार्य प्रवद्र्धनका

बारा,जेठ ३२ । राजाराम मोहन बहुमुखी क्याम्पस कलैयाका प्रमुख रविभुषण प्रसाद कुशवाहामाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। शुक्रबार साँझ करिब साढे ५ बजे बाराको आदर्श कोतवाल गाउँ पालिका–३ बातरा

काठमाडौं,जेठ ३२ । इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा) को उपलक्ष्यमा सरकारले असार ३ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले