विशेष समाचार

थप ३८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १९४ पुग्यो

काठमाडौं,चैत १९ । देशभर  थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा देशभरबाट ७०१ नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

मुलुकको खस्कँदो अर्थतन्त्रलाई सुधारका लागि सवैको साथ आवश्यक छः अर्थमन्त्री महत

काठमाडौं,चैत १९ । अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको आर्थिक विकासकालागि सवैको साथ आवश्यक भएको बताएका छन् । खस्कँदो अर्थतन्त्रलाई उकास्न सम्वद्ध सरोकारवाला सवैसँग मिलेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गरे

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,चैत १९ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । आज १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन छापावला

रामेछापमा जिप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

काठमाडौं,चैत १९ । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा शनिबार साँझ बलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । मृत्यु हुनेमा खाँडादेवी–७ का

समय सीमासहितको बजेट तर्जुमा कार्यतालिका तयार, चैत १९ गतेदेखि नै यसरी हुनेछ बजेट निर्माण

काठमाडौं,चैत १९ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट तयारका लागि अर्थ मन्त्रालयले विभिन्न समय सीमासहितको कार्यतालिका तयार पारेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व

सहकारीद्वारा निर्मित कृषिउपज संकलन केन्द्र सञ्चालनमा

लुम्बिनी,चैत १९ । देवदह नगरपालिकामा कृषिउपज संकलन तथा सेवा केन्द्र सञ्चालनमा आएको छ । उक्त सेवा केन्द्रको आज लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उद्घाटन गरे । उक्त केन्द्र देवदहस्थित निर्माण

पदयात्री सूचना व्यवस्थापन प्रणालीले पर्यटनलाई थप सुरक्षित बनाउने विश्वास

काठमाडौं,चैत १९ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को नयाँ मापदण्डले पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने बताएको छ ।

रास्वपाको पत्रकार सम्मेलन : उपनिर्वाचनमा तनहुँ १ बाट अर्थविद स्वर्णिम वाग्ले उम्मेदवार

काठमाडौं,चैत १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा. स्वर्णिम वाग्ले र रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ । रास्वपा

सरकारले नगद प्रवाहबारे अध्ययन गर्ने

काठमाडौं,चैत १९ । सरकारले नगद प्रवाहको स्थितिबारे अध्ययन गर्ने भएको छ । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले कार्यभार सम्हालेकै दिन सरकारको नगद प्रवाहको विषयमा विश्लेषण गर्न नगद प्रवाह योजना तर्जुमा