विशेष समाचार

कात्तिक १७ देखि भैरहवामा सांस्कृतिक मेला हुँदै

भैरहवा,कात्तिक १४ । भैरहवाको लायन्स क्लब अफ लिगेसीले कात्तिक १७ गतेदेखि भैरहवामा १० दिने ‘प्रथम सिद्धार्थ नगर सांस्कृतिक मेला २०७९’ आयोजना गर्ने भएको छ । स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका कलाकारको

नवलपुरका सुन्तला कृषकलाई छैन बजारको चिन्ता

नवलपुर,कात्तिक १४ । नवलपुर (बर्दघाट सुस्तापूर्व)को बौदीकाली–५ बबकका सुन्तला किसान देउबहादुर रानालाई यसपटक सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन । अघिल्ला वर्षहरूमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने उनी अहिले बगैंचाबाटै

एक महिनादेखी बेपत्ता रामेछापका पुरुष खिम्ती खोलामा मृत भेटिए

दोलखा,कात्तिक १४ । दोलखाको तामाकोशी गाउँपालिकामा रामेछापका एक पुरुष मृत फेला परेका छन् । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ होडम्पाका ६२ वर्षिय रित बहादुर भण्डारी तामाकोशी गाउँपालिका वडा नम्बर

दीपक मनाङेलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं,कात्तिक १३ । निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री एवं गण्डकी प्रदेश सभा सदस्यका लागि मनाङ ‘ख’ मा उम्मेदवार रहेका राजिव गुरुङलाई स्पष्टीकरण सोधेको छ। ‘गुरुङले ३० लाखमा

अस्ताउँदो सुर्यलाई अर्घ्य दिदैं मनाइयो छठ पर्व

काठमाडौं,कात्तिक १३ । छठ पर्वको मुख्य दिन आइतबार साँझ देशका विभिन्न स्थानमा अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिइँ मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र

तिहार लगत्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ,कात्तिक १३ । आइतबार सुनको मूल्यमा गिरावट आएको छ । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ तोलामा १ हजार रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका

प्रकाश सपुतलाई पुत्र लाभ

काठमाडौं, कात्तिक १३ । गायक प्रकाश सपुतलाइ दोस्रो सन्तानको रूपमा पुत्र लाभ भएको छ । उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् । उनीहरूको पहिलो

दक्षिण कोरियामा भागदौड हुँदा डेढसय बढीको मृत्यु

दक्षिण कोरिया,कात्तिक १३। दक्षिण कोरियाको राजधानी सउलमा ह्यालोविन कार्यक्रम मनाउने क्रममा भएको भागदौडमा कम्तिमा १ सय ५० जनाको मृत्यु भएको छ । मृतकहरुमा अधिकांश महिला र २० वर्ष आसपासका रहेका

कोभिडपछि पहिलोपटक बन्दीपुरमा पर्यटकको चाप

दमौली,कात्तिक १३ । कोभिड–१९ को संक्रमणका कारण बन्दीपुरको पर्यटन व्यवसाय नराम्ररी प्रभावित बन्यो । कोभिडका बेला बन्दीपुरमा विदेशी त परको कुरा, स्वदेशी पर्यटकको आगमन समेत ठप्प रह्यो । कोभिड संक्रमण