विशेष समाचार

एमालेमा प्रवेश लहर: माओवादी निर्वाचित दुई उपमेयर एमालेमा प्रवेश

काठमाडौं, चैत २२ । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव र विदेश नगरपालिकाकी उपमेयर निलम मण्डल एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा

उम्मेदवार छान्न वडास्तरमै सकस

काठमाडौं, चैत २२ । सत्ता गठबन्धनका दलहरूलाई उम्मेदवार छान्न वडास्तरमै सकस भएको छ। आकाङ्क्षी धेरै हुँदा वडाध्यक्ष र सदस्यका उम्मेदवार छनोट गर्न गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता

कर्मचारीको नगरमोहः रित्तिँदै गाउँपालिका भरिँदै नगरपालिका

काठमाडौं, चैत २२ । दुर्गम गाउँपालिकामा कर्मचारी रिक्त हुँदै र सहरी नगरपालिकामा भरिँदै गएका छन् । सरकारले कर्मचारी समायोजनपछि स्थानीय तह आफैँले माग गरेका कर्मचारी पनि सहरी क्षेत्रका नगरपालिकामा सरुवा

संकटबीच श्रीलंकाली केन्द्र बैंकका गभर्नरले दिए राजीनामा

एजेन्सी,चैत २२ । श्रीलंकाली केन्द्र बैंकका गभर्नरले सोमवार राजीनामा दिएका छन् । देश दशकौंयताकै खराब संकटमा चुर्लुम्म डुबेकै समयमा गभर्नर अजिथ निभार्द चार्बालले राजीनामा बुझाएका छन् । उनको राजीनामा त्यहाँको

अमेरिकामा बेरोजगारी दर साढे ३ % मा झर्‍यो, १५ महीनासम्म निरन्तर रोजगारी वृद्धि

एजेन्सी,चैत २२ । वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी रोजगारदाताहरुले गत महीना ४ लाख ३१ हजार नयाँ रोजगारी सृजना गरेका छन् । अमेरिकी अर्थतन्त्र कोरोना भाइरसको महामारीको प्रभावबाट विस्तारै उब्रिदै गर्दा

नुवाकोट भद्रुटारमा काङ्ग्रेस नेतृत्वका लागि २० जना आकाङ्क्षी

नुवाकोट, चैत २१ । जिल्लाको पञ्चकन्या गाउँपलिका वडा नम्बर ५ मा काङ्ग्रेस नेतृत्वका लागि २० जना आकाङ्क्षीले उम्मेद्बारी घोषणा गरेका छन् । वडा नम्बर ५ सेवा क्षेत्रका २० जना पार्टी

नुवाकोट दुप्चेश्वरमा नयाँ वर्षमा रेस्लिङ भिडन्त हुने

नुवाकोट,चैत २१ । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा नव वर्ष २०७९ को दिन रेस्लिङ भिडन्त हुने भएको छ । नेपाल रिङ्ग रेस्लिङ संघ, नुवाकोट जिल्ला खेलकुद संघ, दुप्चेश्वर गाउँपालिका खेलकुद शाखाको संयुक्त

खुम्बुबाट गर्भवति महिलाको उद्धार

सोलुखुम्बु,चैत २१ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ३ बाट एक गर्भवति महिलाको उद्धार गरिएको छ । प्रसव व्यथाका कारण अवस्था जटिल बन्दैगएपछि स्थानिय मिङ्माफुटी शेर्पालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको

कोरोना अपडेट: थप ३२ जना सङ्क्रमित, ८९ सङ्क्रमण मुक्त

काठमाडौं,चैत २१ । पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २९ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा ३२ जनामा सङ्क्रमण