
प्युठान,चैत २१ । प्यूठानमा चैत २५ देखि ३० गतेसम्म टाइफाइड रोगविरूद्धको खोप लगाइने भएको छ । जिल्लामा रहेका ९ स्थानीय तहमा उक्त खोप लगाइने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ। बहुवर्षीय

काठमाडौं, चैत २१ । भारत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा संविधानमा उल्लेखित चुच्चे नक्सा गायब पारिएको छ । नेपाली दूतावासमै प्रशासनिक नक्सा गायब पारिएपछि सरकारको चरित्र उदांगो भएको छ । सरकारले

जुम्ला, चैत २१। जुम्ली किसानले मार्सी बीउ ब्याडमा छर्ने दिन । साथै, विसुवा पर्व पनि । जुम्ली किसानका लागि गौरवको दिन । यहाँको कृषि क्यालेन्डरअनुसार प्रत्येक वर्ष १२ चैतमा भिजाएको

काठमाडौं, चैत २१ । चालू आर्थिक वर्षको आठ महिनामा अघिल्लो आवको सोही अवधिको भन्दा दोब्बर सुन आयात भएको छ । गत आवको पहिलो आठ महिनामा १६ अर्ब ३६ करोड २५

काठमाडौं,चैत २१ । बीमा कम्पनीमा एकजना व्यक्ति दुईभन्दा बढीपटक अध्यक्ष बन्न नपाउने भएको छ । बीमाक्षेत्रको नियामक निकाय बीमा समितिले आइतवार संस्थागत सुशासनसम्बन्धी निर्देशिका संशोधन गर्दै अध्यक्षको कार्यकाल सीमा तोकेको

काठमाडौं,चैत २१। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) छिट्टै टुंगोमा पुर्याउन नेपाल र भारतका प्रधानमन्त्री सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने (शुक्रवार–आइतवार) भारत भ्रमणको क्रममा भारतीय समकक्षी

काठमाडौं,चैत २१। नबिल बैंकको शेयरमूल्य एक वर्ष यताकै न्युन विन्दुमा झरेको छ । साताको पहिलो कारोबार दिन आइतवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९९७ मा झरेको हो । यो शेयरमूल्य अघिल्लो

सिन्धुपाल्चोक,चैत २० । आइतबार साँझ सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा खाना पकाउने क्रममा ग्याँस पडकेर आगलागी हुदाँ तीन बालबालिकाको ज्यान गएको छ । उक्त वडाका अध्यक्ष सुरज तामाङले लामाटोलका मीनबहादुर तामाङको

काठमाडौं,चैत २० । प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । प्रधानमन्त्री देउवा छिमेकी मुलुक भारतको तीन दिने भ्रमण पश्चात् आइतबार साँझ काठमाडौं आइपुगेका हुन् । आज अपरान्ह भारतको धार्मिक नगरी वराणसी