विशेष समाचार

प्रहरी हवल्दारको मोटरसाइकलको ठक्करबाट मृत्यु

बाँके,फागुन २४ । बाँकेको नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ। नेपालगञ्ज उप–महानगरपालिका स्थित राँझा चोकमा सवारी साधनको चेकिङमा खटिएका प्रहरी हवल्दार भुपेन्द्र बहादुर शाहीको मोटरसाइकको ठक्करबाट मृत्यु भएको

रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ नेपाली सुरक्षित स्थानमा पुगे

एजेन्सी, फागुन १४ । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरु सुरक्षित स्थानमा पुगेका छन् । गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपालीहरु

पितृसत्तात्मक सोंच र संरचनाका कारण नयाँ नीति र कानुनको कार्यन्वयनमा जटिलता कायमै

काठमाडौं,फागुन २४ । वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले पितृसत्तात्मक सोंच र संरचनाका कारण नयाँ नीति र कानुनको कार्यन्वयनमा जटिलता कायमै रहेको बताएकी छन् । मंगलबार ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको

आज ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

काठमाडौं,फागुन २४ । आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस : ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी

तुइन विस्थापन घोषणामै सीमित

कर्णालीवासी अझै पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य सुर्खेत,फागुन २४ । सरकारले ७ वर्षपहिले नै देशभर तुइन विस्थापन गर्ने घोषणा गरे पनि कर्णालीका विभिन्न जिल्लामा पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन ।

पेट्रोलियमको मूल्यवृद्धिले सार्वजनिक यातायातमा बेथिति

महासंघ आन्दोलनको त्रास देखाउने, व्यवसायी मनपरी भाडा लिने काठमाडौं,फागुन २४ । पेट्रोलियम पदार्थको मूल्य बढेको बहानामा सार्वजनिक यातायात केन्द्रीय महासंघले सरकारलाई सातदिने समयसीमा तोक्दै भाडादर बढाउन माग गरेको छ ।

चैत १ देखि मेलम्ची आयोजनाका सबै काम बन्द गर्ने चेतावनी

सिन्धुपाल्चोक,फागुन २४ । हेलम्बु–मेलम्ची बाढीपहिरो पीडितले आफ्ना ६ बुँदे माग एक साताभित्र सम्बोधन नगरे चैत १ गतेदेखि मेलम्ची खानेपानी आयोजनाका सबै काम बन्द गराउने चेतावनी दिएका छन् । सोमवार मेलम्ची

सरकारले बजेट कटौती गरेको प्रति पुर्व उपप्रधानमन्त्री रायमाझी आक्रोशित

काठमाडौं,फागुन २३ । पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले गठबन्धन सरकारले जनताप्रति गद्दारी गरेको आरोप लगाउनु भएको छ । प्रेस चौतारी नेपाल अर्घाखाँची द्वारा सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा मन्तव्य राख्दै उहाँले एमाले

नुवाकोटमा खसी चोर पक्राउ, रातभर स्थानीय बने पहरेदार

नुवाकोट,फागुन २३ । तपाईंको घरगोठ सुरक्षित छन कि छैनन्? कतै गाई वस्तु हो यतिको भए चलिहाल्छ भनेर सोच्ने गरेको त हुनुहुन्न? यदि घरगोठको ब्यवस्थापनलाई हलुका रुपमा लिनुभएको छ भने सोच्न