विशेष समाचार

हात्तीपाइलेको औषधि नखाँदा समस्या

काठमाडौं,फागुन २२ । नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यअनुसार सन् २०३० बाट नेपालमा हात्तीपाइले निवारण अभियान सञ्चालन भइरहेको छ । यसअघि

स्रोतमा चाप परेपछि घटाएर निर्वाचन बजेट सुनिश्चित

काठमाडौं,फागुन २२ । आउँदो वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको सरकारले स्रोत जोहो गर्न चर्को दबाब परेपछि निर्वाचनका लागि माग भएको बजेट घटाएर सुनिश्चित गरिदिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध राप्रपा नेपालका विद्यार्थीले निकाले राँके जुलुस

काठमाडौं,फागुन २१ । राप्रपा नेपाल समर्थित विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा राँके जुलुस प्रदर्शन गरेको छ। उक्त विद्यार्थी संगठनले शनिबार साँझ पार्टी कार्यालय

समयमा निर्वाचन गर्न उपाध्यक्ष नेम्वाङको आग्रह

काठमाडाैँ,फागुन २१। नेकपा (एमाले)का उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न माग गरेका छन् । प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशको शनिबार आयोजित

एकीकृत समाजवादीको सरुमारानी पालिका कमिटि एमालेमा समाहित

प्युठान,फागुन २१ । प्युठानकाे एकीकृत समाजवादीको सरुमारानी पालिका कमिटी एमालेमा समाहित भएकाे छ । नेकपा एकीकृत समाजवादी प्युठानका जिल्ला उपाध्यक्ष मोहम्मद हलिम हलुवाईको नेतृत्वमा १५३ जना नेता कार्यकर्ता नेकपा एमालेमा

सुनसरीमा माओवादीका प्रदेश नेताले गरे विद्रोह, नेकपा एसमा प्रवेश

इनरुवा,फागुन २१ । नेकपा माओवादी केन्द्रका प्रदेश एकका नेता चन्द्रबहादुर कार्की सो पार्टी परित्याग गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन । शनिवार इनरुवामा आयोजित कार्यक्रममा नेकपा एकिकृत समाजवादीका नेताहरुले

कोरोना अपडेट: थप ६७ जना संक्रमण, मृत्यु शून्य

काठमाडौं, फागुन २१ । नेपालमा पछिल्लो २४ घण्टामा ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार ६६२ जनाको पीसीआर परीक्षण गर्दा ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा

एमालेले निर्वाचनमा दूधको दूध र पानीको पानी छुट्याउने नेम्वाङको भनाइ

काठमाडौं, फागुन २१ । नेकपा (एमाले) का उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले आउदो चुनावमा दूधको दूध र पानीको पानी छुट्याउने बताएका छन् । जनताले चुनावमा गठबन्धनको क्षमता समेत जाच्ने बताएका छन् ।

होटल ब्यबसायी संघ प्यूठानको अध्यक्षमा कुवर निर्वाचित

प्युठान,फागुन २१ । होटल ब्यबसायी संघ प्यूठानको पाचौ अधिबेशन शुक्रबार सम्पन्न भएको छ। अधिबेसनले जुद्ध बहादुर कुवरलाई सर्बसहमति जिल्ला अध्यक्षमा चयन गरेको छ । संघको बरिष्ठ उपाध्यक्षमा डिलाराम सुबेदी ,