विशेष समाचार

एमाले महाधिवेशन उद्घाटनमा सात स्थानबाट जुलुस

चितवन, मंसिर १ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ महाधिवेशनको उद्घाटनअघि सात स्थानबाट जुलुस निकालिने भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक ठाउँबाट जुलुस गर्न लागिएको हो

गुल्मी रेसुङ्गामा कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मान

गुल्मी,मंसिर १ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मान गरेको छ । कोरोन महामारीको समयमा हरपल खटिरहेका स्वास्थ्यकर्मी र कर्मचारी गरी ४८ जनालाई सम्मान गरिएको हो । रेसुङ्गा

घट्यो सुनको मुल्य, तोलाको कति?

काठमाडौं, मंसिर १ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार भने प्रतितोला ५ सयले घटेको हो ।

विश्वकप फुटबलमा प्ले अफ खेल्ने यूरोपका १२ टोलीको टुंगो (सुचीसहित)

एजेन्सी, मंसिर १ । विश्वकप फुटबलमा यूरोपबाट १० टोलीको टुंगो लागेको छ । समूह विजेता हुँदै १० टोलीको टुंगो लागेको छ । अब बाँकी ३ टोली प्ले अफबाट छनोट हुनेछन्

अर्थतन्त्रका सूचकहरूमा मिश्रित संकेत

काठमाडौं,मंसिर १ । चालू आर्थिक वर्षको तेस्रो महीना अर्थात् असोज मसान्तसम्म आउँदा अर्थतन्त्रका विभिन्न सूचकमा मिश्रित संकेत देखिएको छ । असोजसम्म आउँदा केही सूचक सुधारोन्मुख देखिएका छन् भने कतिपयको अवस्था

‘नेपालमा ग्रीन फाइनान्सिङको उच्च सम्भावना’

काठमाडौं,मंसिर १ । सरोकारवालाहरूले नेपालमा ग्रीन एसएमई फाइनान्सिङको क्षेत्रमा उच्च सम्भावना भएको बताएका छन् । नेपाल इकोनोमीक फोरमले मंगलवार आयोजना गरेको ‘ग्रीन एसएमई फाइनान्सिङ इन नेपाल’ विषयक छलफल कार्यक्रमा सरोकारवालाहरूले

नेपाल–भारत उडान संख्या बढाउने तयारी

सातामा उडान संख्या ५६ पुर्‍याइने काठमाडौं,मंसिर १ । कोरोना भाइरसको संक्रमण बढेपछि नेपाल–भारत उडान संख्या घटाइएकोमा पुनः बढाउने तयारी भएको छ । एयर बबलमार्फत हुँदै आएको सीमित उडान संख्या बढाएर

विद्युत् खपत बढाउन सरकार अनुदान दिन तयार छ : प्रधानमन्त्री

काठमाडौं,मंसिर १ । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतको खपत बढाउन प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । विद्युत्का लागि विदेशी बजारको सुनिश्चितता भइनसकेकाले आन्तरिक खपतमै जोड दिनुपर्ने उहाँको भनाइ छ । मंगलवार

सञ्चित कोष १ खर्ब ७ अर्बले धनात्मक

काठमाडौं,मंसिर १ । आर्थिक वर्ष (आव) २०७७/७८ मा संघीय सरकारको सञ्चित कोषमा रू. १२ खर्ब ६७ अर्ब ४९ करोड ८८ लाख प्राप्ति भएको छ । उक्त आवमा रू. ११ खर्ब