
काठमाडौँ,कात्तिक २६ । नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना

काठमाडौं,कात्तिक २६ । नेपालमा बितेको २४ घण्टामा थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङक अनुसार गएको २४ घण्टामा नेपालमा ११

काठमाडौं,कात्तिक २६ । नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ४०० रुपैयाँले उकालो लागेर ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । पहेँलो धातु बिहीबार प्रतितोला ९४ रुपैयाँ हजारमा

प्युठान,कात्तिक २६ । नेपाल मार्सल आर्टस हाप्किडो संघ प्यूठानको अध्यक्षमा टेकराज केसी चयन भएका छन । प्यूठान जिल्लामा २०७६ सालबाट सुरु भएको हाप्किडो संघको अध्यक्ष केसी हाप्किडो प्यूठान जिल्लाको प्रमुख

बुटवल,कार्तिक २६ । लुम्बिनी प्रदेश सरकारले आगामी मंसिरसम्म प्रदेशसभाको भवन तयार गर्ने भएको छ । लुम्बिनीको स्थायी राजधानी दाङको भालुवाङमा निर्माणाधीन भवन आगामी मंसिरसम्म पूरा हुने प्रदेश पूर्वाधार विकास प्राधिकरणका

काठमाडौं,कात्तिक २६ । नेकपा (एमाले)को पार्टी सदस्यता संख्या करिब आठ लाख पुगेको छ । दशौँ राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता सात लाख ८९ हजार ६२० पुगेको एमाले

काठमाडौं, कार्तिक २६ । रेडियो नेपालले इन्जिनियरदेखि संवाददातासम्मका पदहरुमा स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । रेडियो नेपालले इन्जिनियर, प्रशासकीय अधिकृत, व्यापार अधिकृत, कार्यक्रम अधिकृत, सम्पादक, संवाददाता, लेखापाल वाद्यवादक,

काठमाडौं,कात्तिक २६ । सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेकोे मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ । तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको

काठमाडौं,कात्तिक २६ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राधी विद्युत् कम्पनी लिमिटेडलाई तीन दिनभित्र लगानी विवरण पेश गर्न निर्देशन दिएको छ । नेप्सेले राधी विद्युत् कम्पनीको लगानी रहेको खारे इन्भेष्टमेन्टको