
चरीकोट,असोज १२ । दोलखाको बिगु गाउँपालिका–४ लादुकस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ । सोमबार दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बिगु गाउँपालिका–४

रोल्पा,असोज १२। रोल्पाको रुन्टीगढी गाउँपालिकाको सुर्पाल र गोरिनेटामा मंगलवार वजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा बजारमा बिक्रीका लागि राखेको म्याद गुज्रीएका उपोभोग्य सामाग्री भेटिएपछि नष्ट गरिएको छ । ब्यवसायीहरुले

काठमाडौं,असोज १२ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार १ सय ५८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ९३ हजार २ सय ७१

नुवाकोट,असोज १२ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अशोक विष्ट नियुक्त भएका छन् । यसअघि गाउँपालिका स्वास्थ्य प्रमुख हेमनारायण महतोलाई प्रमुख प्रशासकीयको निमित्तको जिम्मेवारी दिइएको थियो । नयाँ प्रमुख शासकीय

काठमाडौँ,असोज १२ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा आमाछोराको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुद्धनगरमा ना ८ ख ४४११ नम्बरको ट्रकले ठक्कर दिँदा २ जनाको

एजेन्सी,असोज १२ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कुकुरको मासु खान प्रतिबन्ध लगाउने बारेमा योजना गरिरहेको बताएका छन् । लुकिछिपी कुकुर काट्न नरोकिएपछि त्यसको मासु खान नै प्रतिबन्ध लगाउने बारे

काठमाडौं, असोज १२। भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न रहेका एक अपहरणकारीलाई जिल्ला अदालत काठमाडौंले निर्दोष सावित गर्दै रिहा गरेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको

काठमाडौं, असोज १२। परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालका लागि मात्र संशोधन हुन नसक्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको ७६औं महासभामा सहभागी हुन अमेरिका पुगेका खड्काले

नुवाकोट,असोज १३ । नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जलाई ‘फोहोर शून्य निकुञ्ज’ बनाइने अभियान सुुरु भएको छ । निकुञ्जभित्र जथाभावी फालिने फोहोरका कारण वन्यजन्तु र जैविक विविधता संरक्षणमा प्रभाव परेको