विशेष समाचार

जीवन बीमा व्यवसाय : ९ महीनामा ३२.४६ अर्ब प्रथम बीमाशुल्क

काठमाडौं,वैशाख २३ । चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरूले ३२ अर्ब ४६ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले

रेल चलाउन ल्याइयो अध्यादेश

काठमाडौं,वैशाख २३ । रेल सञ्चालनका लागि कानूनी बाटो फुकाउन राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार रेलवे अध्यादेश–२०७८ जारी गर्नुभएको छ । १६ महीनाअघि दर्ता भएको ‘रेलवे विधेयक–२०७६’ संसद्मै अड्किएकाले सरकारले अध्यादेश ल्याएको

सिन्धुपाल्चोकका विभिन्न स्थानमा भोलिदेखि निषेधाज्ञा

चौतारा,वैशाख २२ । सिन्धुपाल्चोकका विभिन्न नौ स्थानीय तहमा भोलिदेखी निषेधाज्ञा हुने भएको छ । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका, बलेफि गाउँपालिका, बाह्रबिसे नगरपालिका, सुनकोसी गाउँपालिका, भोटेकोसी गाउँपालिका, मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका,

संकटका बेला एक भएर अघि बढ्न नेपाली काङ्ग्रेस नुवाकोटको अनुरोध

नुवाकोट,वैशाख २२ । कोरोना महामारीको भयावह संकटका बेला एक भएर अघि बढ्न नेपाली काङ्ग्रेस नुवाकोटले अनुरोध गरेको छ। बुधबार बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिको भर्चुअल बैठकमा सहभागीहरुले कोरोना महामारीको यस

संचारमाध्यमलाई उद्योगको मान्यता दिन माग

हेटौंडा,वैशाख २२ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले संचारमाध्यमलाई उद्योगको मान्यता दिन माग गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक

थप ८६५९ संक्रमण पुष्टि, ५८ को मृत्यु

काठमाडौं, वैशाख २२ । नेपालमा पछिल्लो २४ घन्टामा थप ८६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८६०५ र

मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि

काठमाडौ,वैशाख २२ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको स्वाब परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो । मंगलबार सामान्य ज्वरो आएपछि गरिएको परीक्षणमा

नायिका सरिता लामिछानेलाई कोरोना संक्रमण

काठमाडौंँ,वैशाख २२ । नायिका सरिता लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफुलाई कोरोना पोजिटिभ देखिएको उल्लेख गरेकी छन् ।  सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘कोरोना रिपोर्ट

दुर्घटनामा प्रहरी जवानको मृत्यु

सुनसरी,वैशाख २२ । सुनसरीको इटहरीमा मंगलबार राति भएको सवारी दुर्घटनामा परि एक जना प्रहरी जवानको मृत्यु भएको छ । ईटहरी उपमहानरगपालिका ६ स्थित सडकमा को.१ च ७८१६ नम्बरको भ्यानले को.२०