विशेष समाचार

धनगढी एनएसएल फुटबलको शिर्ष स्थानमा उक्लियो

काठमाडौं,वैशाख १९ । धनगढी एफसी नेपाल सुपर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको पहिलो खेलमा धनगढीले एफसी चितवनलाई ३–०ले पराजित गरेको हो। दशरथ रंगशालामा भएको यी दुईबीचको खेलमा

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि, नर्भिक अस्पताल भर्ना

काठमाडौ,वैशाख १८ । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नेता खनाललाई अहिले मनमोहनबाट नर्भिक

नुवाकोटमा कोरोना संक्रमितको संख्या दिनानुदिन वृद्धि, आज मात्रै ४५ थपिए

नुवाकोट,वैशाख १८ । नुवाकोटमा कोरोना संक्रमितको संख्या दिनानुदिन वृद्धि भैरहेको छ। बितेको २४ घण्टामा जिल्लाका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । पछिल्लो संक्रमितमध्ये विदुर

बितेको २४ घण्टामा थप ५७०६ संक्रमित थपिए

काठमाडौ,वैशाख १८ । नेपालमा बितेको २४ घण्टामा ५७०६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट शनिबार ५ हजार ७ सय ६ जनामा कोरोना संक्रमण देखिएको

चट्याङले लियो एक जनाको ज्यान

सुनसरी, वैशाख १८ । चट्याङले आजपनि एक जनाको ज्यान लिएको छ। सुनसरीस्थित गढी गाउँपालिका– २ औरावनीका एक जनाको चट्याङ लागेर शनिबार मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय

काभ्रेमा भोलिदेखि एक साता निषेधाज्ञा

काभ्रे,वैशाख १८ । जिल्लामा एक साता निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले शनिबार एक सुचना जारी गर्दै भोलि आईतबार मध्यरातिबाट एक साता निषेधाज्ञा जारी हुने जनाएको

गुल्मीमा कोरोनाका कारण थप दुई जनाको मृत्यु

गुल्मी,वैशाख १८ । जिल्लामा कोरोनाभाइरस संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका १ तम्घासमा बस्दै आएका ४८ वर्षीय पुरुष र बुटवलमा बस्दै आएकी इस्मा

वीर अस्पतालको बिग्रिएको अक्सिजन प्लान्ट सञ्चालनमा आयो

काठमाडौ,वैशाख १८ । वीर अस्पतालको बिग्रिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। गत वर्षदेखि बिग्रिएर उत्पादन बन्द भएको वीर अस्पतालको अक्सिजन प्लान्ट मर्मतपछि एक वर्षपछि सञ्चालनमा आएको हो । गत वर्ष

कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर वैशाख १८ । कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत दुई जना र होम आइसोलेसनमा बसिरहेका एक जनाको मृत्यु भएको हो। महाकाली अस्पतालमा