विशेष समाचार

सिन्धुपाल्चोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको गयो

सिन्धुपाल्चोक,चैत ३० । जिल्लाको सुकुटे बजारमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । बसको ठक्करले माेटरसाइकलमा सवार त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठको खाडिचौरको

दुई सातामै दुई सय ७१ बालबालिकामा कोरोना संक्रमण

काठमाडौं, चैत ३० । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ३ सय ३ जनामा संक्रमण पुष्टि भएकामा १८ वर्षभन्दा मुनिका १८ जना छन्

कोरोना संक्रमणले नयाँ शैक्षिक सत्र अन्योलमा

काठमाडौ,चैत ३० । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर दिनप्रतिदिन बढ्दै गएपछि शैक्षिक

खचाखच आइसोलेसन

काठमाडौं, चैत ३० । कोरोना भाइरस संक्रमण पुनः बढेसँगै स्थानीय तहले आइसोलेसन ब्युँताएका छन्। कैलालीको धनगढी उपमहानगरपालिकाले जडीबुटी प्रशोधन केन्द्रको नयाँ भवनमा आइसोलेसन बनाएको छ। त्यहाँ शनिबारसम्म ३ सय ३०

जब ८ महिनाको गर्भ फालियो

दोलखा, चैत ३० । मेलुङ गाउँपालिका–७ की ४० वर्षीया एक महिला पाँच वर्षदेखि एकल रूपमा थिइन्। तर, छिमेकी ४५ वर्षीय पुरुषले स्थानीय बजार जाने क्रममा ‘जबर्जस्ती’ शारीरिक सम्बन्ध राखेका कारण

डढेलोले सखाप हुँदै वन

काठमाडौं, चैत ३० । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले मुलुकका अधिकांश क्षेत्रमा ठूलो

संक्रमणको प्रभाव शैक्षिक संस्थामा

काठमाडौं, चैत ३० । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर दिनप्रतिदिन बढ्दै गएपछि

नुवाकोट नेकपा एमालेको अध्यक्षमा मैनाली र सचिवमा अधिकारी चयन

नुवाकोट,चैत ३० । एमालेको बागमती प्रदेश कमिटीको बैठकले सबै जिल्लामा अधिवेशन अायोजक कमिटी गठन गरेको छ । जस अनुसार नुवाकोटमा एमालेको अधिवेशन अायोजक कमिटीको अध्यक्षमा बद्री मैनाली र सचिवमा काशिराज

चितवनमा ट्याक्टर दुर्घटनामा ५ जनाकाे मृत्यु

चितवन,चैत ३० । पूर्वी चितवनको राप्ती नगरपालिकामा भएको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउरी खोलामा वडा कार्यालय भवनको ढलानको काम