विशेष समाचार

ऊर्जा मन्त्रालय क्रश बोर्डर विद्युत् व्यापार मार्गदर्शन निर्माणको तयारीमा

काठमाडौं,चैत ४ । भारतले अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी कार्यविधि ल्याएपछि नेपालले पनि सोहीसम्बन्धी मार्गदर्शन बनाउने प्रक्रिया अगाडि बढाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले फागुन १४ गते (फेबु्रअरी २६ तारीख) मा

समय दोब्बर सकियो सकिएन व्यापारिक मार्ग

वीरगञ्ज,चैत ४ । दुई वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार ४ वर्ष बितिसक्दा पनि पूरा हुन सकेन । पटकपटक थपिएको समयसीमा सकिए पनि आयोजनाको म्याद बढाएर आगामी

कोभिड प्रभावित अर्थतन्त्र मौद्रिक नीतिको कारण पुरानै लयमा : गभर्नर अधिकारी

विराटनगर,चैत ४ । कोरोना महामारीका कारण थला परेको अर्थतन्त्रलाई राष्ट्र बैंकको मौद्रिक नीतिले चलायमान बनाएको राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् । शुक्रवार उद्योग संगठन मोरङको ४८औं साधारणसभाको उद्घाटन

डिजेल लिन भारत गएकै तेल ट्यांकरबाट अवैध निकासी

विराटनगर,चैत ४ । नेपालभन्दा भारतमा डिजेल महँगोमा विक्री हुने भएपछि तस्कर गिरोहले अनेक जुक्ति लगाएर कारोबार चलाइरहेको पाइएको छ । यसअघि मोटरसाइकल वा साइकलमा जर्किनमा राखेर तस्करी हुँदै आएको इन्धन

गुटगत भेलामा नजान एमालेको निर्देशन [विज्ञप्ति सहित]

काठमाडौ,चैत ४ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै पार्टीका तर्फबाट चैत्र ४ र ५ गते कुनै भेला आयोजना नभएको बताएका छन् । महासचिव पोखरेलले

शीतल निवासमा चर्काचर्की : दलहरूलाई मिलेर जान राष्ट्रपतिको आग्रह

काठमाडौं,चैत ४। दलहरूबीच बढ्दो तिक्तता कम गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आह्वान गरेको सर्वदलीय बैठकमा शीर्ष नेताहरूबीच चर्काचर्की परेको छ । राजनीतिक निकासबारे दलसँग परामर्श गर्न मंगलवार राष्ट्रपतिले बोलाएको

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौ,चैत ३ । नेपाल आयल निगमले मंगलबार पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई

प्रधानमन्त्रीको फेरी संसद विघटनको चेतावनी, अन्य दलका नेता आक्रोसित

काठमाण्डौं,चैत ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनस्थापना पछि के भयो ? संसदले काम गरेको छैन भन्दै फेरी पनि संसद विघटन हुन सक्ने चेतावनी दिएका छन् । राष्ट्रपतिको आव्हानमा

रुपन्देही देवदहमा एक महिने मखमल जुत्ता बनाउने तालिम सुरु

• सुरज भट्टराई देवदह,चैत ३। रुपन्देहिको देवदहमा एक महिने मखमल जुत्ता बनाउजे तालिम सुरु भएको छ। ग्लोबल ट्रेनिङ सेन्टरको व्यवस्थापन तथा देवदह नगरपालिका नगर कार्यपालिकाको कार्यलयको आर्थिक सहयोगमा उक्त तालिम