
म्याग्दी,माघ ८- बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट

मुस्ताङ,माघ ८- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली

काठमाडौँ,माघ ८- अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिनुभयो । अमेरिकाले चाटर्ड विमानमार्फत

काठमाडौँ,माघ ८- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उम्मेदवार बनाएको छ । नेपाल कम्युनिष्ट पार्टी

रौतहट,माघ ७ । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै रौतहट क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राम नरेश यादवले

काठमाडौं,माघ ७ — निर्वाचन आयोगको कार्यालय कान्तिपथमा बुधबार निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल सम्पन्न भएको छ। छलफलमा आसन्न निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि किसिमका आपराधिक गतिविधिलाई नियन्त्रण गर्दै दोषीलाई कानुनी

काठमाडौं,माघ ७ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ। बोर्डले बुधबार सूचना जारी गर्दै चैत १९ गतेदेखि २९ गतेसम्म एसईई परीक्षा सञ्चालन हुने जानकारी

नुवाकोट,माघ ७ — प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले इजाजतपत्र प्राप्त व्यक्तिगत हातहतियार बुझाउन निर्देशन दिएको छ। प्रशासनले जारी गरेको सूचनाअनुसार व्यक्तिगत

नुवाकोट,माघ ७— विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा विदुर नगरपालिका–१० स्थित श्री सुन्दरीक्यौरिनी माध्यमिक विद्यालय, गेर्खुटारमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरिएको छ। लिभिङ वाटर नेपाल संस्थासँगको सहकार्यमा आयोजित