
काठमाडौं,पुस २२ । सरकारले नेपाल प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । यही पुस २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल प्रशासन

काठमाडौँ,पुस २२ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहका कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालयमा पूर्वउपसभापति विमलेन्द्र निधीमाथि दुर्व्यवहार गरेका छन्। यद्यपि, विशेष महाधिवेशन पक्षधर समूहले उक्त घटनालाई कार्यकर्ताको अन्तरआत्माबाट उत्पन्न स्वतःस्फूर्त

चितवन,पुस २२ । चितवनको भरतपुर महानगरपालिका–१२ स्थित रामबेल सामुदायिक वनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। सोमबार अपराह्न कालिमाटी घोल नजिक घाँसदाउरा काट्न गएका सोही स्थानका ५६ वर्षीय

टोकियो,पुस २२ । पश्चिमी जापानको शिमाने प्रान्तमा मङ्गलबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प आउँदा धेरै जना घाइते भएका छन्। स्थानीय मिडियाका अनुसार भूकम्पका कारण शिमाने र टोटोरी प्रान्तमा बढी क्षति पुगेको

काठमाडौँ,पुस २२ । नेकपा (एमाले) ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने निर्णय गरेको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो। एमालेका उपमहासचिव लेखराज भट्टका

काठमाडौं,पुस २२ । मंगलबार पनि नेपाली बजारमा सुनको भाउ उच्च दरले बढेको छ। हिजो एकैदिन ४ हजार ६०० रुपैयाँले बढेको सुनको भाउ आज पनि तोलामा ३१०० रुपैयाँ बढेको छ। नेपाल

काठमाडौँ,पुस २२।काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात जना कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट आवश्यक प्राविधिक ल्याब टेक्निसियन

दमौली (तनहुँ),पुस २२– नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा पुस २४ गतेदेखि सञ्चालन हुने छैँटौँ तनहुँ सांस्कृतिक महोत्सवअन्तर्गत तीन जातिका नमुना घर निर्माण गरिएको छ । महोत्सवलाई थप आकर्षक, मौलिक र

काठमाडौँ,पुस २२ । ललितकला क्याम्पसका विद्यार्थीले पाँच दिनसम्म आयोजना गरेको कला प्रदर्शनी ‘सिन्थेसिस’ लाई सयौँ दर्शकले अवलोकन गरेका छन्। ब्याचलर अफ फाइन आट्र्स (बिएफए) अध्ययनरत विद्यार्थीहरूद्वारा आयोजित प्रदर्शनीमा अवलोकनकर्ताको उल्लेखनीय