एजेन्सी मंसिर ६ । अफगानिस्तानको राजधानी काबुलमा शनिबार २३ वटा रकेट बम आक्रमण भएको छ। अफगान सरकारका अनुसार २३ वटा रकेट बम राजधानीमा प्रहार हुँदा ८ जनाको मृत्यु भएको छ।यस
एजेन्सी,मंसिर ५ । दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना कायम गरिएको छ। दिल्लीमा कोरोना संक्रमितको संख्या तीब्र वृद्धि भएसँगै केहि कडा नियम लागु गरिएको हो । बिवाह समारोहका लागि दिइएको
नयाँदिल्ली मंसिर ४ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ५८५ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८५ जनाको मृत्यु भएको छ
ब्युनस आयर्स मंसिर ३ । दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त भएका छन् । पेरुका राजनीतिज्ञ समेत रहनु भएका सागास्तीले संसद समक्ष पद तथा गोपनीयताको सपथ लिएका
एजेन्सी, मंसिर ३ । जर्मनीमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २६७ जनाको मृत्यु भएको छ । जर्मनीको रोबर्ट कोच इन्स्टिच्यूट (आरकेआई) का अनुसार कोभिड–१९ बाट संक्रमितको संख्या पनि १४
एजेन्सी मंसिर २ । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमण बढ्दै गएपछि लकडाउन गर्ने तयारी गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले संक्रमण नियन्त्रणका लागि लकडाउन गर्नुपर्ने बताएका छन्। भारतीय
एजेन्सी, मंसिर २ । विश्वमा कोरोना संक्रमितको संख्या साँढ ५ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा थप पाँच लाख नयाँ संक्रमित थपिएसंगै कुल संक्रमित संख्या ५ करोड ५३ लाख
एजेन्सी मंसिर १ । नीतीश कुमारले सातौँ पटक बिहारको मुख्यमन्त्री पदको शपथ लिएका छन् । बिहारका राज्यपाल फागू चौहानले उनलाई शपथ ग्रहण गराएका हुन् । भारतीय जनता पार्टी बीजेपीको तर्फबाट
एजेन्सी मंसिर १ । फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको छ। फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ। यसै हप्ता आएको