
काठमाडौं साउन २९ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले प्रायजसो युवापुस्ता कोरोना भाइरस महामारीमा गम्भीर जोखिम समूह नभएको तर उनीहरूले महामारी फैलिन रोक्नका लागि महत्वपूर्ण भूमिका

भुटान,साउन २९ । दक्षिण एसियाली मुलुक भुटानमा एकजनामा कोरोना भाइरस संक्रमण देखिएपछि देशव्यापी लकडाउनको घोषणा गरिएको छ । विदेशबाट फर्किएकी एक युवतीमा कोरोना पोजेटिभ देखिएपछि भुटान सरकारले मुलुकभर लकडाउनको घोषणा

लन्डन २८ साउन । कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ । बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलो पटक

रसिया साउन २७ । संसारमा सबैभन्दा पहिले कोभिड–१९ खोपलाई स्वीकृती दिँदै यसलाई राज्यमा दर्ता गर्ने पहिलो मुलुक रूस बनेको रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ । ‘मेरो जानकारी अनुसार संसारमा

एजेन्सि साउन २७ । कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था ‘गम्भीर’ बनेको छ । भारतको नयाँ दिल्लीस्थित सैनिक अस्पतालमा उनको ब्रेन सर्जरी भएको थियो

नयाँदिल्ली साउन २६ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण भएको सोमबार पुष्टि गरिएको छ । उनी हालै कोरोना भाइरसबाट संक्रमितको सम्पर्कमा रहेको पत्ता लागेपछि परीक्षण गर्दा

कोलम्बो साउन २५ । श्रीलंका पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्वराष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्री पदको शपथ लिएका छन् ।संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष

नयाँ दिल्ली साउन २४ । भारतमा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरुको संख्या १८ पुगेको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार दुर्घटनामा परेर अरु कैयौँ यात्रु घाइते पनि भएका छन्

नयाँदिल्ली साउन २३ । १९१ सवार एयर इन्डियाको विमान केरलाको कालिकट विमानस्थलमा शुक्रबार साँझ दुर्घटनाग्रस्त हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । त्यस्तै कम्तीमा ५० जना घाइते भएको र