विश्व

विश्व खुसी प्रतिवेदन २०२४ : ठूलो अर्थतन्त्र भएका देशको के छ अवस्था ?

काठमाडौं,चैत ८ । ‘विश्व खुसी प्रतिवेदन २०२४’ बुधवार सार्वजनिक भएको छ । यो प्रतिवेदनअनुसार विश्वको सबैभन्दा खुसी देश फिनल्याण्ड यथावत् छ भने सबैभन्दा दु:खी देशमा पनि अफगानिस्तान यथावत् छ । 

सिंगापुरका विपक्षी नेता प्रीतम सिंहमाथि संसदीय समितिमा झुटो बोलेको आरोप

सिंगापुर,चैत ७ । सिंगापुरका विपक्षी नेता प्रीतम सिंहमाथि संसदीय समितिमा झुटो बोलेको आरोप लगाइएको छ । उनीमाथि उनकै पार्टीका एक पूर्वसांसदसँग एक घटनामा झुट बोलेको आरोप लगाएका हुन् । तर, सिंहले

गाजामा युद्धविरामका लागि प्रयास जारी

गाजा पट्टि,चैत ३ । इजिप्टले गाजा पट्टीमा निर्दोष नागरिकहरूको सुरक्षा र उद्धार गर्न युद्धविराममा पुग्न प्रयास गरिरहेको राष्ट्रपति अब्देल–फताह अल–सिसीले बताएका छन्  । सिसीले गाजामा रक्तपात रोक्न प्रयास गरिरहेको बताए

अमेरिकी राष्ट्रपति निर्वाचनमा बाइडेन र ट्रम्पबीच फेरि प्रतिस्पर्धा हुने !

वाशिङ्गटन (अमेरिका),चैत १ । अमेरिकाको राष्ट्रपति पदका लागि राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच फेरि प्रतिष्पर्धा हुने भएको छ । आगामी नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनका लागि बाइडेन र ट्रम्पले क्रमशः

अरब सागरमा डुङ्गा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु भएको पुष्टि

एजेन्सी,फागुन ३० । अरब सागरमा डुङ्गा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको छ । गत मार्च ५ मा उक्त माछा मार्ने डुङ्गा समुद्रमा डुबेपछि

फेब्रुअरीमा १४ लाखभन्दा बढी पर्यटकले गरे सिङ्गापुर भ्रमण

सिङ्गापुर,फागुन ३० । गत फेब्रुअरी महीनामा १४ लाखभन्दा बढी पर्यटकले सिङ्गापुर भ्रमण गरेका छन् । सिङ्गापुर टुरिजम बोर्ड (एसटीबी)ले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार फेब्रुअरीमा १४ लाख ४४ हजार पर्यटकले

पाकिस्तानको पञ्जाबमा आवासीय भवन भत्किँदा नौको मृत्यु, दुई घाइते

सिन्ह्वा,फागुन २९ । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । उक्त तीनतले भवन

अपहरणमा परेका २५० विद्यार्थी उद्धार गर्न नाइजेरियामा सेना परिचालन

कानो,फागुन २६ । नाइजेरियाको उत्तरपश्चिममा रहेको एक विद्यालयबाट बन्दुकधारीले अपहरण गरेका २५० भन्दा बढी विद्यार्थीहरूलाई उद्धार गर्न सेना परिचालन गरिएको छ । कादुना राज्यमा भएको उक्त घटना एक हप्तामा भएको

चीनको निर्यात ७.१ प्रतिशतले वृद्धि

बेइजिङ (चीन),फागुन २५ । सन् २०२४ को पहिलो दुई महीनामा चीनको निर्यात तीव्र गतिमा बढेको सरकारी तथ्याङ्कले बिहीवार देखाएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले आर्थिक पुनरुत्थानका लागि संघर्ष