विश्व

टी-२० विश्वकप : अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं,जेठ १२ । आइसिसी टी-२० विश्वकपको तयारीका लागि अमेरिकामा रहेको नेपालले घरेलु टोली ह्युस्टन हरिकेन्सविरुद्ध पहिलो अभ्यास खेलमा ६ रनको जित निकालेको छ ।  शुक्रबार राति भएको खेलमा जितका लागि एक सय

भियतनामको अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु

हनोई,जेठ १२ । भियतनामको राजधानी हनोईमा साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा राति भएको आगलागीमा १४ जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएको छ । 

‘बेलायतमा जुलाई ४ मा आमनिर्वाचन गरिने’

लण्डन,जेठ १० । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जुलाई ४ मा आम निर्वाचन हुने घोषणा गरेका छन् । “आज बिहान मैले संसद् विघटन गर्न अनुरोध गर्न राजासँग कुरा गरेँ । उनले

इरानी राष्ट्रपतिको निधनमा पाँच दिन राष्ट्रिय शोक घोषणा

तेहरान,जेठ ७ । इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार दिउँसो हेलिकप्टर दुर्घटनामा निधन भएपछि देशको सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् ।  उनले

इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना, कोही जीवित नरहेको सङ्केत

काठमाडौं,जेठ ७ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर भएको स्थान फेला परेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकोप्टरमा सवार कोही जीवित नरहेको सङ्केत देखिएको छ । इरानी

इरानका राष्ट्रपति चढेको हेलिकोप्टर बजारियो, अवस्था अज्ञात

काठमाडौं,जेठ ७। इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकोप्टरले आइतवार दिउँसो ‘हार्ड ल्यान्डिङ’ गरेको रिपोर्ट अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् ।  उडिरहेको वायुयान चालकको गल्ती, खराब मौसम वा यान्त्रिक गडबढीका कारण

एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी

मस्को,जेठ ४ । रुसको मस्कोस्थित रक्षा मन्त्रालयले गए राति दक्षिणी क्षेत्रमा एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको दाबी गरेको छ । रुसले क्रिमियाका ५१ वटा, क्रास्नोडार क्षेत्रमा ४४ वटा, बेलगोरोड

पाकिस्तानी अर्थतन्त्रमा उच्च गिरावटको जोखिम रहेको आइएमएफको चेतावनी

इस्लामाबाद (पाकिस्तान),बैशाख ३० ।  अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पछिल्लो रिपोर्टमा उच्च नकारात्मक जोखिमलाई उजागर गर्दै पाकिस्तानको आर्थिक भविष्यका बारेमा कडा चेतावनी जारी गरेको छ । नयाँ दीर्घकालीन कार्यक्रममा पाकिस्तानी सरकार

अफगानिस्तानमा आएको आँधी र बाढीले ७० जनाको मृत्यु

अफगानिस्तान,बैशाख २९ । अफगानिस्तानको उत्तरी बाघलान र तखार प्रान्तमा शुक्रबार आएको आँधी र बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।  बाघलानमा, प्राकृतिक दुर्घटना गोजरगाह–ए–नूर, जेलगाह, नहरिन,