शिक्षा

शिक्षक बढुवामा सहमति नजुट्दा शिक्षा विधेयकमाथिको संसदीय छलफल रोकियो

काठमाडौँ, असार २३ — विद्यालय शिक्षा विधेयकमा शिक्षक बढुवासम्बन्धी प्रावधानमा सहमति जुट्न नसक्दा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भइरहेको विधेयकमाथिको छलफल रोकिएको छ। आइतबार बसेको समितिको बैठकमा

विदुरस्थित तीनधारे पिपलडाँडा माविका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान

विदुर, असार २२ –विदुर नगरपालिका–१२ स्थित तीनधारे पिपलडाँडा माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१ मा कक्षा १० (एसईई) मा सहभागी सबै विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको छ। सो उपलब्धिको अवसरमा विद्यालयले

एसइई उत्तीर्ण विद्यार्थीलाई तारकेश्वर नगरमा सम्मान

काठमाडौँ, असार २१ – काठमाडौँको तारकेश्वर नगरपालिकामा एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको छ। परिवर्तन अभियान नेपालले शनिबार नेपालटारमा आयोजना गरेको कार्यक्रममा नगरका ७१ वटै संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई

नुवाकोटको विद्यालयमा रुम टु रिड र रुडेकको कार्यक्रम: पढ्छन् साना बालबालिका फरर पाठ्यपुस्तक

नुवाकोट,असार २० । “सबै शिक्षकले यस्तै तालिम पाउने व्यवस्था होस्। सिकाइ सजिलो र रमाइलो बनाउने यस्ता तालिमले विद्यालयको परिवेश नै परिवर्तन गर्छ।” — यो अनुभव हो, लिखु गाउँपालिका -६ मा

एसइईमा ४ जिपिए ल्याउने धादिङका पाँच विद्यार्थीलाई नगद सहित सम्मान

धादिङ,असार २० । माध्यमिक शिक्षा परीक्षा(एसइई) मा ४ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई धादिङको नीलकण्ठ नगरपालिकाले नगद सहित सम्मान गरेको छ। नगरभित्रका निजी तथा सामुदायिक विद्यालयबाट एसइईमा ४

नुवाकोटका शिक्षकलाई रुम टु रिड र रुडेक नेपालको तालिम

नुवाकोट, असार १८ । नुवाकोटमा रुम टु रिड र रुडेक नेपालको सहकार्यमा आयोजित साक्षरता तालिम मंगलबारदेखि सुरु भएको छ । बट्टारमा सुरु भएको उक्त तालिममा विदुर, लिखु र तादी गाउँपालिकाका

पञ्चकन्या गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा

नुवाकोट, असार १८ । जिल्लाको पञ्चकन्या गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तहको रूपमा घोषणा गरिएको छ। गाउँपालिकामा आयोजित विशेष समारोहबीच आजदेखि लागु हुने गरी उक्त घोषणा गरिएको

विदुरको एसइई नतिजा: ७४.१६ प्रतिशत विद्यार्थी उर्तीण, मेयर श्रेष्ठले गरे प्रसंशा

नुवाकोट,असार १७ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा अनुसार विदुर नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट परीक्षामा सहभागी भएका ७४.१६ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्। यो दर

नुवाकोटको एसईई नतिजा: ५८.८२ प्रतिशत सफलता दर (पूरा विवरण)

नुवाकोट, असार १४ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नुवाकोट जिल्लाबाट जम्मा ३६७० विद्यार्थी सहभागी भए। परीक्षा परिणाम अनुसार ५८.८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। जिपिए विवरण अनुसार: