शिक्षा

बैजनाथ माविलाई इन्जीनियरिङ अध्ययन अनुमति

काठमाडौं,भदौ १ । कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–४मा रहेको बैजनाथ माध्यमिक विद्यालयले इन्जीनियरिङ अध्यापनका लागि अनुमति पाएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सीटीइभीटी)ले ३ वर्षीय डिप्लोमा इन सिभिल इन्जीनियरिङका लागि

बौडेश्वर माध्यमिक विद्यालयको ब्यवस्थापन समिति गठन हुन सकेन

काठमाडौं,साउन २८ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा रहेको बौडेश्वर माध्यमिक विद्यालयको ब्यवस्थापन समिति गठन प्रक्रिया रोकिएको छ । शनिबार भएको अभिभावक भेलाले नयाँ ब्यवस्थापन गठन सम्पन्न गर्न नसकेको

शैक्षिक बेरोजगारी अन्त्यका लागि सरकार लागिपरेको छ– देउवा

काठमाडौं,साउन २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार शैक्षिक बेरोजगारीलाई अन्त्य सरकार लागिपरेको बताएका छन् । राष्ट्रिय युवा परिषदद्वारा शुक्रबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्री देउवाले शैक्षिक बेरोजगारीलाई

जुम्लामा प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

जम्ला,साउन २५ । जुम्लाका आठवटै स्थानीय तहका धैरैजसो विद्यालयमा विभिन्न प्राविधिक विषय गाउँमै पढाइ हुने गरे पनि विद्यार्थीको आकर्षण भने छैन । अहिले यी विद्यालयलाई विद्यार्थी भर्ना गराउनै मुस्किल परेको

नमुना विद्यालयकै नतिजा कमजोर

काठमाडौं, साउन १८ । सरकारले नमुना घोषणा गरेर थप लगानी गरेको काठमाडौँका सामुदायिक विद्यालयका परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा भने कमजोर प्रदर्शन गरेका छन् । एसईईमा काठमाडौँका सामुदायिक र संस्थागतसमेत

एसईईमा ४ जीपीए ल्याएका गुल्मीका आशिषलाई विद्यालयले गर्यो सम्मान

गुल्मी,साउन १६ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई मा गुल्मी जिल्लाबाट ४ जीपीए ल्याएर पास गरेका आशिष बस्नेतलाई उनले कक्षा ३ सम्म अध्ययन गरेको विद्यालयमा सम्मान गरिएको छ ।

३५ प्रतिशत नकटाए स्नातक तहमा भर्ना हुन नपाइने

काठमाडौं, साउन १६ । कक्षा १२ का विद्यार्थीले लब्धांकपत्रमा ३५ प्रतिशत नकटाए स्नातक तहमा भर्ना नपाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षबाट लेटर ग्रेडिङ पद्धति कार्यविधि–२०७८ लागु गर्ने

कक्षा ११ मा भर्ना हुन १.६ जीपीए अनिवार्य

काठमाडौं,साउन १५ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११

परीक्षाफल ढिलो हुँदा अन्योलमा विद्यार्थी

विराटनगर, साउन १५ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको साउन महिनामा सञ्चालन गरेको परीक्षाको परिणाम अझै प्रकाशित नगर्दा विद्यार्थी अन्योलमा परेका छन्। परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालको वार्षिक