शिक्षा

भेडाबारी माबिको अध्यक्षमा रामकुमार गिरी

नुवाकोट,जेठ २३ । जिल्लाको पञ्चकन्या गाउँपालिका ५ भद्रुटारमा अवस्थित श्री भेडाबारी माध्यमिक विद्यालयको अध्यक्षमा रामकुमार गिरी निर्वाचित भएका छन् । सोमबार विद्यालयमा भएको ४१ औं अभिभावक भेलाले गिरीलाई सर्वसम्मत अध्यक्ष

विद्यालय कर्मचारीद्वारा सामुदायिक विद्यालय बन्द आह्वान

काठमाडौं, जेठ २२।  आगामी आर्थिक वर्ष २०८०/०८१ सालको बजेटमा विद्यालयका कर्मचारीको मुद्दा सम्बोधन नगरेको भन्दै देशैभरका विद्यालयका कर्मचारीले विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । उनीहरूले असार २ गतेबाट देशैभरका

गर्मी बढेसँगै धमाधम विद्यालय बन्द गर्दै तराईका स्थानीय तह

चितवन,जेठ २० । जिल्लाका ६ ओटा पालिकाले गर्मी बढेपछि विद्यालय बन्द गरेका छन् । चितवनमा मात्रै नभएर अहिले तराईका अधिकांश जिलाका स्थानीय तहले गर्मी बढेसँगै विद्यालयमा बिदा दिन थालेका हुन्

शिक्षकका मुद्दा बजेटमा सम्बोधन नभएको शिक्षक सङ्गठनको गुनासो

काठमाडौं,जेठ १६। नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको बजेट वक्तव्यमा आफ्ना माग र सम्झौताहरुको पालनाको सम्बोधन नभएको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गरी संविधानको मर्मअनुसार समतामूलक, समावेशी र गुणस्तरीय

योग्यता पुगेका शिक्षक माथिल्लो तहमा, अरु विषय पढे पनि लाईसेन्स परीक्षा दिन पाउने

काठमाडौं,जेठ १५ । आधारभूत तहका, शैक्षिक योग्यता पुगेका शिक्षकलाई माथिल्लो तहको रिक्त दरबन्दीमा समायोजन र स्तरोन्नती गरिने भएको छ । सोमबार संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक

पाँच बर्ष अघि खारेज गरिएको श्रोत केन्द्र फेरी व्यूँतिने

काठमाडौं,जेठ १५ । पाँच बर्ष अघि खारेज गरिएको श्रोत केन्द्र फेरी व्यूँतिने भएको छ । सोमबार संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा

गणतन्त्र स्थापनापछिको शिक्षा : नीतिगत सुधारको यात्रामा

काठमाडौं, जेठ १३ । मुलुकमा गणतन्त्र स्थापनापछि शिक्षा क्षेत्रमा नीतिगत रूपमा थुप्रै परिवर्तन भएका छन्। यसले शैक्षिक क्षेत्रको सुधारमा सकारात्मक पाइला अगाडि बढेको छ। विभिन्न नयाँ नीति अवलम्बन गरिए पनि

खोला नतरे स्कुल जान पाइँदैन

कपिलवस्तु, जेठ १२ । बिहानको साढे नौ बजेको छ । हातमा किताबकापी बोकेका विद्यार्थी हात ठाडो पारेरमा किताब टाउकोमा राखेर खोला तर्दै छन् । कोही खोला वारी नै खोला तर्न

जेठ १६ गतेबाट त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरुमा बर्खे बिदा

काठमाडौं,जेठ ११ । जेठ १६ गतेबाट त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरुमा बर्खे बिदा हुने भएको छ । विश्वविद्यालय कार्यकारी परिषद्को सोमबार बसेको बैठकले त्रिविका आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरूमा पूर्वव्यवस्था