
काठमाडौं, असोज १७ । शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको

नुवाकोट,असोज १६ । नेकपा माओवादी केन्द्र समर्थित एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन शिवपुरीको अध्यक्षमा नमराज भण्डारी चयन भएका छन्। शनिबार पार्टीको आस्थावान शिक्षकको भेलाले भण्डारीलाई अध्यक्षको रूपमा चयन गरेको

काठमाडौं, असोज ११ । नयाँ सरकार गठन भएको अढाइ महिना पुगिसक्दा पनि शिक्षामन्त्रीको नियुक्ति हुन नसक्दा शिक्षाका दर्जनभन्दा बढी ऐन, नियमावली र कार्यविधि पास हुन सकेको छैन । त्यसको प्रत्यक्ष

नुवाकोट,असोज १० । जिल्लाको ककनी, बेलकोटगढी, तादी र पञ्चकन्यामा माओवादी केन्द्रको शिक्षक संगठनमा नयाँ नेतृत्व चुनिएको छ। जिल्लामा नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनका ५ पालिकामा नेतृत्व

गुल्मी,असोज ९ । जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तरमा व्यवस्थापन संकायमा (एबिएस) अध्ययन गर्न पाइने भएको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको क्याम्पसले एबिएसमा व्यवस्थापन संकाय थप गरेको हो । त्रिभुवन

काठमाडौं,असोज ८ । काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ। महानगरपालिकाले बिहीबार जानकारी गराए अनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि

काठमाडौं,असोज ७ । टोखा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नरोत्तम रानाले टोखा नगरपालिका वडा नम्बर १ झोरका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्। अध्यक्ष रानाले झोरमा रहेको दुई सामुदायिक

तस्वीर: कुम्भेश्वर माध्यमिक विद्यालय,शिवपुरी ७ नुवाकोटका शिक्षक माधब ठकुरीको फेसबुकबाट नुवाकोट,असोज ५ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विगत ५ महिनादेखि बन्द रहेका नुवाकोटका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै असोज १

महेन्द्रनगर,असोज ४ । सुदूरपश्चिम विश्वविद्यालयमा बेरुजूको चाङ बढ्दै गएको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार पछिल्लो ५ वर्षमा विश्वविद्यालयको बेरुजू ५ करोड ७८ लाख ६ हजार रुपैयाँ पुगेको छ