समाचार

पाइलट शाक्यको स्वास्थ्य अवस्था के छ?

काठमाडौं, साउन १० । काठमाडौं मेडिकल कलेज (केएमसी) ले सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको सघन उपचार कक्षमा उपचार भइरहेको बताएको छ । बिहीबार केएमसीले विज्ञप्तिमार्फत पाइलट

बाँदर रोक्न गोरखाको सामुदायिक वनमा रोपियो फलफूलका बिरुवा

गोरखा,साउन १० । गोरखाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणको लागि नगर क्षेत्र भित्रका सामुदायिक वन तथा खाली जमिनमा फलफूलका बिरुवा रोप्न सुरु गरेको छ ।  २०८१-०८२ को नीति तथा कार्यक्रममार्फत नगरपालिकाभित्र

नुवाकोट शिवपुरीमा चट्याङ लागेर विद्युत सट हुँदा आगलागी, पशुचौपाया मरे

नुवाकोट,साउन १० । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ काफलडाडामा गएराती भएको आगलागीमा परि भैंसी र बाख्रा जलेर मृत्यु भएको छ। चट्याङ परि विद्युत सट हुँदा स्थानीय राजाराम पाठकको पशुचौपाया

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ,साउन १० । आज दुई बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री कार्यालयका अनुसार नियमति बैठक बस्न लागिएको हो । बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछन् । छलफलमा विभिन्न देशका

नुवाकोट शिक्षा समन्वयले तोक्यो एसइई पुरक परीक्षाको केन्द्र (पुर्ण विवरणसहित )

नुवाकोट,साउन १० । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक ग्रेडवृद्धिका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ । यही साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई)

ह्वात्तै घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति सस्तियो ?

काठमाडौं,साउन १० । सुनको भाउ ह्वात्तै घटेको छ । बिहीबार छापावाला सुनको तोलामा २ हजार ४०० रुपैयाँले घटेको हो । अघिल्लो दिन अर्थात् बुधवार १ लाख ४७ हजार ४०० रुपैयाँमा

लयमा फर्किँदै वीरगञ्जको व्यापार

वीरगञ्ज,साउन १०। वीरगञ्ज नाकाका २ ओटा भन्सार कार्यालयबाट कुल आयातको करीब आधा परिमाण भित्रिने गरेको छ । आयात मूल्यका आधारमा वीरगञ्जका भन्सारबाट आधाजसो अयात भएको हो ।   करीब दशकअघि

भरतपुर वितरण केन्द्रले १ वर्षमा ३ हजार ५१७ ग्राहकको काट्यो लाइन

चितवन,साउन १० । नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रले पछिल्लो एक वर्षमा साढे ३ हजारभन्दा बढी ग्राहकको लाइन काटेको छ ।  केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा लामो समय महसुल

चितवनमा घरजग्गा कारोबारमा गिरावट, ‘६ महीनायता किनबेच शून्यजस्तै’

चितवन । आर्थिक मन्दीसँगै चितवनमा घरजग्गा कारोबारमा गिरावट आएको छ । मालपोत कार्यालयहरूका अनुसार अघिल्लो आर्थिक वर्ष (आव) २०७९/८० मा भन्दा गत आव २०८०/८१ मा जग्गा खरीद–विक्रीमा ह्रास आएको हो