समाचार

श्रीमती हत्या आरोपी गोरखाका सार्की पक्राउ

गोरखा,असार ३१ । गोरखामा श्रीमती हत्या गरेको आरोपमा कुमार सार्की पक्राउ परेका छन्। बारपाक सुलीकोट गाउँपालिका– ७ बालुवा बस्ने ३१ वर्षीय सार्कीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी

कीर्तिपुरको खेल मैदान सुविधा सम्पन्न बनाउने मन्त्रिपरिषद्को पहिलो निर्णय

काठमाडौ,असार ३१ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न सोमबारको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार शपथ लिएपछि सिंहदरबारस्थित प्रधानमन्त्री

नवगठित सरकारको निर्णयः विपतमा बेपत्ता व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने

काठमाडौं,असार ३१ । सरकारले विपतमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने भएको छ। नवगठित सरकारको सोमबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । विपतमा बेपत्ता भई १० दिनसम्म

सरकारको प्रवक्तामा सञ्चारमन्त्री गुरुङ

काठमाडौं,असार ३१ । नवगठित सरकारले प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदान गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गुरुङलाई सरकारको प्रवक्ता तोकेको हो । गुरुङ सोमबार सञ्चार मन्त्रीमा नियुक्ति भएका

परिणाम देखिने गरि काम गर्न प्रधानमन्त्री ओलीको मन्त्रीहरुलाई निर्देशन

काठमाडौं,असार ३१ । नवनियुक्त प्रधामन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सोमबार साँझ पहिलो मन्त्रिपरिषद बैठक बसेको छ । बैठकमा नियमित तथा विपदसँग सम्बन्धित छलफल र अत्यावश्यकीय निर्णयहरु भएकाछन् । पहिलो बैठकमा

कालिकोटमा चट्याङ लागेर १४ भेडा मरे

कालिकोट,असार ३१ । कालीकोटको खाँडाचक्र नगरपालिकामा चट्याङ लागेर १४ भेंडा मरेका छन । वडा ६ को लेखमा रहेको भेडी गोठमा चट्याङ पर्दा १४ भेडा मरेका हुन् । खाँडाचक्र नगर स्थानीय

नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं,असार ३१ । नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठन भएको नयाँ सरकारको पहिलो बैठक बसेको हो । बैठकमा नियमित

नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री पौडेलले गरे पदभार ग्रहण

काठमाडौं,असार ३१ । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार सिंहदरवारस्थित अर्थमन्त्रालयमा पुगेर मन्त्री पौडेलले पदभार ग्रहण गरेका हुन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा

सिमलताल पहिरो: बेपत्ता भएकाहरूको आफन्तलाई निःशुल्क खाना र बासको व्यवस्था

काठमाडौं,असार ३१ । सिमलताल पहिरोले बगाएर त्रिशुलीमा बेपत्ताहरुको खोज तथा उद्धार कार्य जारी नै छ । पहिरोले बेपता भएका व्यक्तिहरूको आफन्तलाई निःशुल्क खाना र बासको व्यवस्था गरिएको छ । राष्ट्रिय