समाचार

कीर्तिपुर नगर प्रमुखमा २० उम्मेदवारी, ११ जना स्वतन्त्र

किर्तिपुर,मंसिर २ । कीर्तिपुर नगरपालिका प्रमुखमा आइतबार  २० जनाको उम्मेदवारी परेको छ।  कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार प्रमुख पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा (एमाले) का डा. सुरेन्द्र मानन्धर,

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ, छ राजदूत नियुक्त

काठमाडौ,मंसिर २ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन्  । राष्ट्रपति कार्यालयमा आइतबार आयोजित समारोहमा  रीता धिताल (इस्लामिक गणतन्त्र पाकिस्तान), रमेशचन्द्र

रविलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग

काठमाडौ,मंसिर २। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंसिर ८ गतेदेखि दोस्रो चरणको विरोध प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ । आइतवार वनस्थलीस्थित घण्टीघरमा पत्रकार सम्मेलन गरी रास्वपाका नेताहरुले पार्टी सभापति

रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतद्धारा पक्राउ पुर्जी जारी

काठमाडौं, मंसिर २। काठमाडौँ जिल्ला अदालतले रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज

नेपाल टेलिकममा रोबर्ट सेवा सुरु

काठमाडौँ, मंसिर २ । नेपाल टेलिकमले सुन्धारा शाखामा आइतबारदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ। टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आइतबारदेखि प्रयोगमा ल्याएको हो। रोबर्टको नाम मैना राखिएको

पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन

काठमाडौ,मंसिर २ । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उनको आइतबार निधन भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए ।  ढुङ्गाना

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा,मङ्सिर २ । हात्तीको आक्रमणमा परी आइतबार बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ । जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको

चितवनमा क्षमताभन्दा तेब्बर कैदीबन्दी पुगेपछि व्यवस्थापनमा कठिनाइ

चितवन,मङ्सिर २ । जिल्लाको कारागार कार्यालय भरतपुरमा चार्डपर्वको समयमा ५९ जना कैदीबन्दी थपिएका छन् । गत असोज १५ गते सात सय ५६ कैदीबन्दी रहेको कारागारमा कात्तिक मसान्तसम्ममा ८१५ कैदीबन्दी रहेको

नेमकिपाबाट कीर्तिपुर नगरपालिकाको मेयरमा श्रीकृष्ण महर्जनको उम्मेद्वारी दर्ता

काठमाडौं,मंसिर २ । नेमकिपाबाट कीर्तिपुर नगरपालिकाको मेयरमा श्रीकृष्ण महर्जनको उम्मेद्वारी दर्ता भएको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट कीर्तिपुर नगरपालिकाको मेयरमा श्रीकृष्ण महर्जनले उम्मेद्वारी दर्ता गराएका हुन् ।