समाचार

‘कर सप्ताह’शुरू: कतै सचेतना कार्यक्रम हुँदै कतै भन्सार कार्यालयमै छैनन् कर उठाउने कर्मचारी

काठमाडौं,मंसिर २ । ‘कर प्रणालीको सार, लगानीको आधार’भन्ने प्रमुख नाराका साथ १३औँ राष्ट्रिय कर दिवस एवं कर सप्ताह शनिबारदेखि शुरू भएको छ । राष्ट्रिय कर दिवस मङ्सिर १ देखि ७

इजरायली निकासी आदेश पछि दक्षिण बेरुतमा पुनः आक्रमण – एएफपिटिभी

बेरुत(लेबनान),मंसिर २ । इजरायली सेनाले निकासी आदेश जारी गरेको केही समय पछि लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा शनिबार पुनः आक्रमण भएको एएफपिटिभीले जनाएको छ । इजरायलले हिजबुल्लाहको गढ रहेको सहरको

‘राजनीतिक स्थायित्वका लागि आन्दोलनको विकल्प छैन’

काठमाडौ,मंसिर १ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान निर्माणका बखत आफ्नो पार्टीले फरक मतका रूपमा दर्ज गरेका शासकीय स्वरुप, निर्वाचन प्रणाली र पहिचानको मुद्दाका लागि

कीर्तिपुर प्रमुखमा काँग्रेसबाट डङ्गोल उम्मेदवार

काठमाडौ,मंसिर १ । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत नेपाली कांग्रेसले काठमाडौँ जिल्ला कीर्तिपुर नगरपालिकाको नगर प्रमुख पदमा कृष्णमान डङ्गोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  कांग्रेस

टिपरको ठक्करबाट मोरङमा दुई जनाको मृत्यु

मोरङ,मंसिर १ । पूर्व पश्चिम राजमार्ग  अन्तरगत मोरङको पथरी शनिश्चरे २ मा शनिबार दिउँसो टिपरको ठक्करबाट  दुई जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक मोहनविक्रम दाहालका

छहरे-टोखा सडकखण्डमा सञ्चालनमा आयो त्रिशुली यातायात प्रालिको विद्युतीय गाडी

नुवाकोट,मंसिर १ । त्रिशुली यातायात प्रालिको विद्युतीय गाडी सञ्चालनमा आएको छ । हालै दर्ता भएको त्रिशुली यातायात प्रालिले मंसिर १ गते शनिबारदेखि त्रिशुली-छहरे हुँदै काठमाडौसम्म चल्ने १० वटा विद्युतीय गाडी

भारतीय अस्पतालमा आगलागी : दश जना नवजात शिशुको मृत्यु, १६ को अवस्था गम्भीर

नयाँदिल्ली, मङ्सिर १ । भारतीय अस्पतालमा आगलागी हुँदा दश जना  नवजात शिशुको मृत्यु हुनुका साथै अन्य १६ शिशुको अवस्था गम्भीर रहेको अधिकारीहरूले शनिबार बताएका छन् । अधिकारीका अनुसार शुक्रबार राति करिब

रुसद्वारा अमेरिकामा युरेनियम निर्यात प्रतिबन्ध

मस्को,मंसिर १ । रुसले संयुक्त राज्य अमेरिकामा युरेनियम निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको रुसी सरकारले जनाएको छ ।  स्रोतका अनुसार प्रतिबन्धहरू अमेरिकामा निर्यात तथा अमेरिकी क्षेत्राधिकारमा दर्ता भएका संस्थाहरूसँग विदेशी व्यापार

सिन्धुलीमा भालुको आक्रमणबाट वृद्धको मृत्यु

सिन्धुली,मंसिर १ । सिन्धुलीको मरिण गाउँपालिका-१ कात्तिके निवासी ७२ वर्षीय गोपीलाल घिसिङको जङ्गली भालुको आक्रमणबाट मृत्यु भएको छ । मृतक घिसिङको कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा शनिबार पोस्टमार्टम गरी आफन्तलाई बुझाएको