समाचार

पदयात्रा र पर्वतारोहण गर्न आउने विदेशी पर्यटक १५० प्रतिशतले बढे

काठमाडौं,बैशाख ८ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बिहीवार सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार सन् २०२२ को तुलनामा २०२३ मा पदयात्रा र पर्वतारोहण गर्न आउने विदेशी पर्यटक १५० प्रतिशतले

आम जनतामा सूचना प्रविधिको पहुँच विस्तार आवश्यकः मन्त्री शर्मा

काठमाडौं,बैशाख ८ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको पहुँच आम जनताको बीचमा लैजान सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएकी छन् । नेपाल एशोसियशन फर

नुवाकोटको बेलकोटगढीमा हाप्किडो शुरु

नुवाकोट,बैशाख ८ । जिल्लाको बेलकोटगढी नगरपालिकामा हप्किडो खेल शुरु भएको छ । शुक्रबारबाट नुवाकोट आमन्त्रित ओपन हाप्किडो राष्ट्रिय प्रतियोगिता सुरु भएको हो । सो राष्ट्रिय प्रतियोगिताको उद्घाटन संघिय सांसद बिमला

पूर्वमुख्यसचिव शाक्यको अन्त्येष्टि

ललितपुर,बैशाख ७ । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएका शाक्यको बौद्ध धर्म परम्पराअनुसार दिउँसो साढे एक बजे शङ्खमूलस्थित आर्यघाटमा

लागूऔषधसहित दुई युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भीरकोट नगरपालिका ३ का ३२ वर्षीय अनिल क्षेत्री र २२ वर्षीय शिव दर्जी रहेका छन्  । क्षेत्री

गण्डकी प्रदेशसभा स्थगित

लेखनाथ,बैशाख ७ । गण्डकी प्रदेशसभाको शुक्रबार सुरु भएको अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेको थियो ।

दाङमा आगलागीबाट एकको मृत्यु

दाङ,बैशाख ७ । दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेका छन् । घरमा आगो लागेको थाहा पाएपछि वीरबहादुर नगद

वैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने

धनुषा,बैशाख ७ । सरकारले यही वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ। सरकारले सातवटा जिल्लामा सञ्चालन गर्ने भनिएको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम यही वैशाख

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो

हुम्ला,बैशाख ७ । हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक उपभोग्य सामग्रीको नयाँ मूल्य निर्धारण गरेको छ । सङ्घले निर्धारण गरेको अधिकांश सामानको पाँचदेखि ५० सम्म मूल्य घटेको छ भने खसीको मासुको