समाचार

घरजग्गा कारोबारलाई गतिशील बनाउन राष्ट्र बैंकले नीति बदल्दै छ ?

काठमाडौँ,फागुन १७ । केही नीतिगत प्रयास र बाह्य क्षेत्रमा आएको सुधारका बाबजुद पनि घरेलु अर्थतन्त्र चलायमान हुन नसकेपछि अहिले धेरैको नजर पुनः एक पटक राष्ट्र बैंकतर्फ सोझिन थालेको छ ।

नेदरल्यान्ड्सद्वारा नामिबिया पराजित

काठमाडौं,फागुन १७ । माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले त्रिकोणात्मक टी-२० आई सिरिजमा नामिबियालाई ५९ रनले हराएको छ । जारी शृंखलामा नेदरल्यान्ड्सको यो दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सले

बैंकिङमा त्रासैत्रास, गिरफ्तार गर्न आएको प्रहरीलाई खाली हात फर्काउने कानून ‘तुरुन्त चाहियो’

काठमाडौं,फागुन १७ । मंगलबार विहान प्रहरीले ११ जना बैंक कर्मचारीलाई एकै दिन गिरफ्तार गर्यो । ‘धितोको अधिक मूल्यांकन गरेर’ कर्जा प्रवाह गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

स्याङ्जा र गोरखामा २ जना मृत भेटिए

काठमाडौं,फागुन १७ । स्याङ्जा र गोरखामा २ जना मृत भेटिएका छन् । गोरखाको गण्डकी गाउँपालिका-७ ज्यामिरेघाटस्थित त्रिशुली नदीमा सोही गाउँपालिका-७ लामिडाँडा बस्ने ७२ वर्षीय राम प्रसाद पन्त मृत अवस्थामा भेटिएका

जिराको मूल्य घट्यो

काठमाडौं,फागुन १७ । जिराको मूल्य घटेको छ । मसलाका रूपमा प्रयोग हुने जिराको भाउ घटेको हो । गएको असोजमा प्रतिकेजी एक हजार तीन सय रुपियाँ प्रतिकेजी दाना जिरामा पाँच सय

तत्काल सत्ता गठबन्धन फेरबदल हुँदैन: खगराज भट्ट

काठमाडौं,फागुन १७ । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टले तत्काल सत्ता गठबन्धन फेरबदल नहुने बताएका छन् । पछिल्लो समय गठबन्धनमा दरार र नेपाली कांग्रेससँग खटपट लगायतका सार्वजनिक भइरहेका खबरको

भीरबाट लडेर नुवाकोटमा एकजनाको ज्यान गयो

नुवाकोट,फागुन १७ । भिरबाट लडेर नुवाकोटमा एकजनाको ज्यान गएको छ । जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ जयडांडा स्थित सोले काउले लामीडांडा भीरबाट लडेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ

दश वर्षपछि ठिमुरा–देवघाट पुल सञ्चालन

चितवन,फागुन १७ । भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा आएको छ । लामो समयपछि पुल सम्पन्न भएर सञ्चालनमा आएको हो । डिभिजन सडक

कृत्रिम ताल निर्माण गर्दै तनहुँको व्यास नगरपालिका, कति लाग्छ बजेट?

तनहुँ,फागुन १७ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरमा नारेश्वर ताल निर्माण गरी पर्यटन प्रवर्द्धनका लागि व्यास नगरपालिका जुटेको छ । प्रदेश सरकारसँगको साझेदारीमा कृत्रिम ताल निर्माण गरी पर्यटन प्रवर्द्धन र रोजगारी