समाचार

अहिले बैङ्कहरू एनपीए व्यवस्थापनमा लागि परेका छन्: गभर्नर अधिकारी 

काठमाडौँ,माघ ७ । नेपाल राष्ट्र गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ्ग क्षेत्रको रिकभरीको  चुनौती कायमै रहेको बताए । कृषि विकास बैङ्कको ५७औँ वार्षिकोत्सवमा अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्

पाटे बाघ मृत भेटियो

धनगढी,माघ ७ । कैलालीमा पाटेबाघ मृत भेटिएको छ । जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा पाटेबाघ मृत फेला परेको हो ।  बाघको घाँटी, खुट्टामा मोटरसाइकल तार, काँडे तार अड्केको देखिएकाले

श्रीमानद्वारा कोदालो र खुर्पा प्रहार गरी श्रीमतीको बीभत्स हत्या

नवलपुर,माघ ७ । नवलपुरमा श्रीमानले कोदालो र खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका ६ बिरुखर्कका ३३ वर्षीय श्रीमान् शेरबहादुर लम्कामगरले आफ्नै श्रीमती ३४ वर्षीया चनिसरा

वैदेशिक व्यापार खुम्चिने क्रम रोकिएन: आयात र निर्यात दुवै घट्यो, ७ अर्बको व्यापार घाटा

काठमाडौं,माघ ७ । नेपालको वैदेशिक व्यापारमा अझै सुधार आउन सकिरहेको छैन । आर्थिक गतिविधि बढ्न नसक्दा आयात र निर्यात दुवैको व्यापारमा संकुचन देखिएको छ । भन्सार विभागले उपलब्ध गराएको चालु

प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता

काठमाडौं,माघ ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । उनी आइतबार बिहान ९ बजे युगान्डा भ्रमण सम्पन्न गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।  असंलग्न राष्ट्रहरूको आन्दोलन

महँगियो सुन, सस्तियो चाँदी, आज कति हुँदैछ कारोबार ?

काठमाडौं,माघ ७ । साताको पहिलो कारोबार दिन सुनको भाउ महँगिएको छ । आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको हो । अघिल्लो दिन अर्थात् गत शुक्रबार १

मनाङमा जलवायु परिवर्तनको असर: हिँउ माथि सर्न थाल्यो, मैदान बन्दै ताल

मनाङ,माघ ७ । नदी किनारै किनार सुन्दरता थप्दै हाँसिरहेको हिमाल र अग्ला पहाडका चुचुरा हेर्दै उकालो चढ्ने क्रमसँगै स्वर्गीय आनन्द लिन पाइन्छ मनाङमा । जसबाट प्राकृतिक सौन्दर्यताको पूर्ण रुपमा अनुभूति

धुलोका कारण रसुवाको ग्रामीण जनजीवनमा असर,पानी छेपी दिन स्थानीयको माग

रसुवा,माघ ७ । वातावरणीय असरको मूल्याङ्कनमा पूर्वसावधानी नअपनाउँदा दक्षिणी रसुवाको जीवजीवे गाउँ धुलोले प्रभावित बनेको छ । ग्रामीण सडक निर्माण सुधारका लागि सडक सुधार पूर्वाधार विकास योजना नुवाकोटले गरेको कामबाट

विद्युत् विकास विभागको वार्षिक राजस्व संकलन ४ अर्ब ३१ करोड ८६ लाख बढी

काठमाडौं,माघ ७ । सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट ३ अर्ब १५ करोड ५१ लाख ८८ हजार रुपैयाँ बराबरको रोयल्टी संकलन गरेको छ । सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट रोयल्टी