समाचार

आन्तरिक बजारमा घट्दो माग र कच्चा पदार्थमा मूल्यवृद्धिको असर, उद्योगको क्षमता उपयोगमा ह्रास

काठमाडौं,माघ ६। आर्थिक मन्दी, ब्याजदर अस्थिरता, आन्तरिक बजारमा घट्दो माग र कच्चा पदार्थमा मूल्यवृद्धिको असर मुलुकको औद्योगिक उत्पादनमा देखिएको छ । मुलुकमा सञ्चालित खाद्य, तेल तथा घिउ, सिमेन्टदेखि स्टीलसम्मका उद्योगको क्षमता

१२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन, खपत र व्यापार सम्भव छ : विज्ञ

काठमाडौँ,माघ ६ । सरकारले अघि सारेको १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पदान, खपत र व्यापारको लक्ष्य सम्भव हुने सरोकारवालाले बताएका छन् । बिहीवार स्वतन्त्र ऊर्जा उत्पदाकहरुको संस्था, इप्पानको

अध्यादेशमार्फत बजेट क्यालेन्डर संशोधन, बजेटको सीमा तोक्ने समयसीमामा पनि संशोधन

काठमाडौं,माघ ६ । संघीय संसद्मा विनियोजन विधेयक (वार्षिक बजेट) प्रस्तुत हुनुभन्दा ३ महिनाअगावै बजेटका सिद्धान्त तथा प्राथमिकता पेश गरिसक्नुपर्ने व्यवस्थासहित अध्यादेशमार्फत ऐन संशोधन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार

‘हटलाइन सेवा’ लाई थप प्रभावकारी बनाउँदै ऊर्जा मन्त्रालय

काठमाडौं,माघ ५। नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको सेवाका बारेमा तपाईसँग केही गुनासो छ ? तपाईको आफ्नो क्षेत्रमा बिना सूचना बिजुली काटियो वा पोलमा कुनै समस्या आयो ? प्राधिकरणका कर्मचारीले अनावश्यक

लगानी सम्मेलनको तयारी अघि बढ्यो, सबैलाई समान प्राथमिकता दिन अर्थमन्त्रीको निर्देशन

काठमाडौं,माघ ५ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आसन्न लगानी सम्मेलनमा विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रलाई पनि उत्तिकै प्राथमिकतामा राख्ने बताएका छन् । उनले सबै किसिमका लगानी

राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा पुर्‍याइयो मतपत्र

काठमाडौं,माघ ५ । राष्ट्रियसभा निर्वाचनका लागि मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइएको जानकारी दिए । उनका

कोर बैंकिङ्ग सिस्टम मर्मत गर्दै कृषि विकास बैंक, माघ ६ गते करिब १ घण्टा सेवा अवरुद्ध हुने

काठमाडौं,माघ ५ । कृषि विकास बैंकको सिस्टम अवरुद्ध हुने भएको छ। बैंकको कोर बैंकिङ्ग प्रणाली मर्मत सम्भार गर्ने भएको करिब १ घण्टा सिस्टम बन्द हुने भएको हो । बैंकले माघ

बङ्गलादेशमा भेटियो कोभिड–१९ को जेएन १ भेरियन्ट

सिन्ह्वा,माघ ५ । बङ्गलादेश सरकारले बिहीबार कोरोनाभाइरसको नयाँ भेरियन्ट जेएन १ को पहिचान भएको पुष्टि गरेको छ । जेएन १ प्रजाती कोभिड–१९ का बिरामीहरूमा फेला परेका थिए । कोभिड–१९ को

स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ

काठमाडौं,माघ ५ । राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका