समाचार

थोरै बजेटका धेरै योजना : ‘अपेक्षाकृत नतिजादेखि नै गाह्रो’

गोरखा,माघ ३ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, गोरखामार्फत सञ्चालित थोरै बजेटका धेरै योजना विनियोजन हुँदा अपेक्षाकृत नतिजा देखिने गरी काम हुन सकेको छैन । कार्यालयबाट सञ्चालित योजना धेरैजसो टुक्रे

डेरी एसोसियशनले रजत जयन्तिमा बाल आश्रमदेखि अस्पतालसम्ममा दुग्धजन्य पदार्थ वितरण गर्ने

काठमाडौं,माघ ३ । नेपाल डेरी एसोसियशनले रजत जयन्तिका अवसरमा बाल आश्रम, ज्येष्ठ नागरिक आश्रम, विद्यालय, अस्पताललगायत ठाउँमा दुध तथा दुग्धजन्य पदार्थ वितरण गर्ने भएको छ ।  एसोसियशनले मंगलवार प्रेस विज्ञप्ति

नेपाल हस्तकला महासंघको महानिर्देशकमा देवकोटा

काठमाडौं,माघ ३ । नेपाल हस्तकला महासंघको रिक्त महानिर्देशक पदमा उत्तमप्रसाद देवकोटा नियुक्त भएका छन् । यससँगै उनले पदीय जिम्मेवारी समेत शुरू गरेका छन् । देवकोटा यसअघि पर्यटन सम्बद्ध संस्था नेपाल

‘वाइड बडी’ जहाजमा प्राविधिक समस्या आएपछि ‘ग्राउण्डेड’

काठमाडौं,माघ ३ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ ।  जहाज ग्राउण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका

कालिन्चोकसहित उच्च हिमाली क्षेत्रमा हिमपात

दोलखा,माघ २ । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय कालिन्चोकसहित उच्च हिमाली क्षेत्रमा मंगलबार दिउँसोबाट हिमपात सुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि कालिन्चोक क्षेत्रमा हिमपात सुरु भएको हो। दिउँसोबाट

राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागू

काठमाडौं,माघ २। माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को

त्रिविले माघ १५ गतेदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने

काठमाडाैं,माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको मंगलबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र

मेस्सीले जिते फिफा वर्ष खेलाडीको अवार्ड

काठमाडौं,माघ २ । लियोनेल मेस्सीले फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । गएराती लण्डनमा आयोजित फिफाको वार्षिक कार्यक्रममा मेसीलाई २०२३ को वर्ष खेलाडीको उपाधि दिइएको हो । मेस्सीले किलीयन एम्बाप्पे

खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

चितवन,माघ २ । पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भई पड्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१५ डेरीचोकका ५० वर्षीय मनीष थापा रहेको जिल्ला प्रहरी कार्यालय