समाचार

यस्तो छ आजको मौसम ?

काठमाडौं,माघ २ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यून चापीय प्रणालीको

कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं,माघ २ । माघ महिनाको दोस्रो कारोबार दिन सुनको भाउ घटेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको हो । नेपाली बजारमा सोमबार भने १ लाख १९

चलिरहेछन् बिस वर्ष पुराना गाडी

काठमाडौ,माघ २ । कर्णाली प्रदेशका पहाडी र उच्च हिमाली जिल्लामा ‘कबाडीमा परिणत भइसकेका’ पुराना गाडी गुड्छन् । उच्च पहाडी क्षेत्रका रेखाङ्कन मात्रै गरिएका कच्ची सडकमा गुड्ने सार्वजनिक यातायात सञ्चालन भइरहँदा नागरिक

त्रिशूली नदीमा भारतीय गाडी खस्यो

मुग्लिङ,माघ २ । नारायणगढ मुग्लिङ सडकको ३ नम्बर पुलमा मगलवार बिहानै बलेरो त्रिशूली नदीमा खसेको छ । मुग्लिनवाट नारायणगढ तर्फ आउदै गरेको विआर ०९ जिसी१४३० नम्बरको बलेरो विहान करिब ४ः४० मा

पेट्रोल, डिजल र मटितेलको मूल्य घट्यो

काठमाडौं,माघ २ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मटितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल प्रतिलिटर एक रुपियाँ २६ पैसा र डिजल 

माघे सङ्क्रान्तिको दिन टुँडिखेलमा भीडमा च्यापिएर ११ जना घाइते

काठमाडौं,माघ २ । माघे संक्रान्तिको दिन काठमाडौंको टुँडिखेलमा भीडभाडमा च्यापिएर ११ जना घाइते भएका छन् ।  माघे संक्रान्तिको अवसरमा थारू र मगर समुदायले टुँडिखेलमा आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा सहभागी भएका

सस्तियो डिजेल, पेट्रोलको भाउ, निगमले कति तोक्यो नयाँ मूल्य कति ?

काठमाडौं,माघ १ । पेट्रोलियम पदार्थको मूल्य सस्तिएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको हो । आजै राती १२ बजेदेखि लागु हुने गरि निगमले माघ २

नुवाकोट पञ्चकन्यामा पनि जुधाइयो गोरु, जीवन थापाको ‘तिल्के’ गोरु प्रथम

नुवाकोट,माघ १ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा पनि हरेक वर्ष झैं गोरु जुधाइएको छ । गाउँपालिकाको वडा नम्बर ३ पिपलडाँडामा ८ हल गोरु जुधाइएको हो । गोरु जुधाई प्रतियोगितामा स्थानीय जीवन

नुवाकोट शिवपुरीको गोरु जुधाईमा पञ्चकन्याका बिष्णु लामिछानेको ‘माले’ गोरु प्रथम

नुवाकोट,माघ १ । जिल्लाको शिवपुरी गाउँपालिकास्थित श्री शेराबगर विकाश समाजद्वारा आयोजित बृहत गोरु जुधाई प्रतियोगितामा पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका बिष्णु लामिछानेको ‘माले’ गोरु प्रथम भएको छ। प्रतियोगितामा तीन