समाचार

मलामी बोक्न निःशुल्क बस

विराटनगर, जेठ ३ । विराटनगर–१, पोखरिया शङ्कर चोकका करिम अन्सारीको मोबाइलमा मङ्गलबार बिहान घण्टी बज्यो। फोन अपरिचित नम्बरबाट आएको थियो। फोन रिसिभ गरेपछि अन्सारीलाई थाहा भयो दिउँसो २ बजे मलामी

कांग्रेसका असन्तुष्ट पक्षले सातै प्रदेशमा अलग्गै बैठक गर्ने

काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका संस्थापन इतर असन्तुष्ट समूहले देशैभरी अलग्गै भेला गर्ने भएका छन् । संस्थापन पक्षको गतिबिधि प्रति असन्तुष्ट जनाउँदै उनीहरुले ‘रुपान्तरण अभियान’ अन्तर्गत देशैभरी अलग भेला

ओम्नी ग्रुपको ओबीसीआईको सञ्चालन नाफा दुई वर्षमा सवा अर्बबाट २१ करोडमा झर्‍यो

काठमाडौं,जेठ ३ । ओम्नी ग्रुप (Omni Group)को ओबीसीआई प्राइभेट लिमिटेडले वित्तीय वर्ष २०२२ मा २१ करोड सञ्चालन नाफा (Profit) गरेको छ । कम्पनीले वित्तीय वर्ष २०२० मा भने १ अर्ब

२८ स्थानीय तहमा अत्याधुनिक भेटेरिनरी अस्पताल निर्माण अन्तिम चरणमा

काठमाडौं,जेठ ३ । देशका २८ स्थानीय तहमा अत्याधुनिक भेटेरिनरी अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । विश्व बैंकको ऋण अनुदान सहयोगमा सञ्चालित नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको सहयोगमा स्थानीय तहहरूमा

भुटानी शरणार्थी प्रकरणमा मिडिया ट्रायल भयो, निष्पक्ष अनुसन्धान होस् : कांग्रेस

काठमाडौं,जेठ २ । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताएको छ । साथै यस प्रकरणका कुनै पनि दोषी उम्कन नहुने र निर्दोष व्यक्तिलाई जबर्जस्ती फसाउने

अयोग्य लडाकुलाई जनही दुई लाख दिने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश

काठमाडौं,जेठ २ । सर्वोच्च अदालतले अयोग्य लडाकुलाई जनही दुई लाख दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज उक्त विषयमा सरकारको

चितवनमा हावाहुरीले ५ करोडको केरा स्वाहा, एउटै किसानको १० विघासम्मको खेती नष्ट

चितवन,जेठ २। चितवनमा आइतवार साँझ आएको हावाहुरीले पाँच करोड मूल्य बराबरको केरा खेती नष्ट गरेको छ । जिल्लाका सातओटा पालिकामा गरिएको केरा हावाहुरीले नष्ट गरेको हो । एउटै किसानको एक

निगमले घटायो डिजेल र मट्टीतेलको मूल्य, प्रतिलिटर कति ?

काठमाडौं,जेठ २ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । अब डिजेल

बागमती प्रदेश : भागवण्डा नमिलेपछि लामालाई थप तिन मन्त्रालयको जिम्मेवरी

काठमाडौं,जेठ २ । सरकार विस्तारमा भागवण्डा मिलाउने पटक–पट प्रयास गर्द पनि सफलता नमिलेपछि बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामालाई खालि रहेको थप तीनवटा मन्त्रालयको जिम्मेवारी दिईएको छ