समाचार

युएईलाई चौथो झट्का

काठमाडौँ,चैत २ । युएईलाई चौथो झट्का लागेको छ । आईसीसी मेन्स लिग टु क्रिकेट प्रतियोगितामा नेपाललाई चौथो सफलता प्राप्त भएको छ । टीयू क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो , चाँदीको कति ?

काठमाडौं,चैत २ । बुधबार स्थिर रहेको सुनको मूल्य आज १ हजार रुपैयाँले बढेको छ । नेपालि बजारमा प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयााँमा कारोबार भएको छ । बुधबार

त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा नेपाल र युएईबीच प्रतिष्पर्धा हुने

काठमाडौं,चैत २ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदै छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने घरेलु टोली र युएईबीचको

विश्व पर्यटन परिषद्को कार्यशाला काठमाडौंमा

काठमाडौं,चैत २ । नेपालसहित ११ देशका पर्यटन क्षेत्रसँग सम्बन्धित पदाधिकारीको सहभागितामा काठमाडौंमा बुधवारदेखि तीनदिने कार्यशाला शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र संयुक्त

मलमा अनुदान कटौतीको निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं,चैत २ । रासायनिक मलमा दिइने अनुदान कटौतीको निर्णय सरकारले तत्काल फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी किसान संघसंगठनहरूले दिएका छन् । अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघ र नेपाल

जेसीज सप्ताहमा उद्योगी कावरा सम्मानित

विराटनगर,चैत २ । जेसिज सप्ताहमा युवा उद्योगी विपीन कावरा सम्मानित भएका छन् । उद्योग व्यवसायको माध्यमबाट विराटनगरलाई देशभर चिनाउन गरेको योगदान र युवा उद्यमशीलता प्रवर्द्धनमा गरेको प्रयासको सराहना गर्दै विराटनगर

विदेश जाने नेपाली कामदारलाई राहत : श्रम स्वीकृतिमा दुई वर्षे प्रावधान हट्यो, अब करारपत्रका आधारमा

काठमाडौं,चैत १ । सरकारले खाडी मुलुक र मलेशिया जाने कामदारका लागि जारी गर्दै आएको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधवार (आज)

बेलायतबाट १४ अर्ब ३१ करोड रुपैयाँ अनुदान लिने मन्त्रिपरिषद्‍को निर्णय, यस्ता छन् अरू निर्णयहरू

काठमाडौं,चैत १ । सरकारले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करीब १४ अर्ब ३१ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत फागुन

जापानको स्वागत समारोहमा उपराष्ट्रपति पुन सहभागी

काठमाडौं,चैत १ । उपराष्ट्रपति नन्दबहादुर पुन जापानका सम्राट नारुहित्तोको ६३ औं शुभ जन्मोत्सवका अवसरमा नेपालका लागि जापानी राजदूत किकुता युताकाले बुधबार आयोजना गरेको स्वागत समारोहमा उपस्थित भएका छन् ।