समाचार

पिएनजीविरूद्ध नेपाललाई छैटौं सफलता

काठमाडौं,फागुन २९ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर नेपालले पिएनजीलाई पहिले

महँगियो सुनको भाउ, आज प्रतितोला कति बढ्यो ?

काठमाडौं,फागुन २९ । सोमबार सुनको भाउ महंँगिएको छ । साताको दोस्रो कारोबार दिन छापावाला सुनको भाउ नेपाली बजारमा प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन अर्थात आइतबार

धनीका कारण कसरी गरीब हुँदैछ देश ? पर्यटनको कुल आम्दानीभन्दा बढी शिक्षामा बाहिरिन्छ पैसा !

काठमाडौं,फागुन २९ । चालू आर्थिक वर्ष (आव)को ७ महीनामा खुद सेवा आय ३८ अर्ब ४५ करोड रुपैयाँले घाटामा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आवको तुलनामा

नेपालले जोगायो एक दिवसीय अन्तरराष्ट्रिय मान्यता, विश्वकपमा पुग्ने सम्भावना कायमै

काठमाडौं,फागुन २९ । नेपालले आगामी ४ वर्षका लागि क्रिकेटको एक  दिवसीय अन्तरराष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ ।  आइतवार कीर्तिपुरमा भएको आईसीसी विश्वकप क्रिकेट लिग टू को अन्तिम  त्रिदेशीय श्रृङ्खलाको दोस्रो खेलमा

अन्तिम ऋणदाता सुविधा विनियमावली जारी

काठमाडौं,फागुन २९ । नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली जारी गरेको छ । उसले मौद्रिक नीतिमा घोषणा गरिएको उक्त सुविधा कार्यान्वयन गर्न आइतवार विनियमावली ल्याएको हो ।   बचतकर्ताको

अर्थतन्त्रका समस्या समाधान गर्न उद्योग संगठनको माग

काठमाडौं,फागुन २९ । उद्योग संगठन मोरङले उद्योग व्यवसायमा गरिएको ठूलो लगानी जोखिममा पर्दा समेत सरकारको ध्यान नपुगेको गुनासो गरेको छ । यस्तो अवस्थामा सरकार अर्थतन्त्रको व्यवस्थापनमा भन्दा राजनीतिक विषयमा मात्र

अर्थतन्त्र सहज नभए पनि आत्तिनुपर्ने अवस्थामा छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं,फागुन २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र सहज नभए पनि आत्तिहाल्नुपर्ने अवस्थामा नभएको बताउनुभएको छ । अर्थतन्त्र चलायमान बनाउन वर्तमान सरकारको ध्यान केन्द्रित भएको भन्दै उहाँले ब्याजदरलाई एकल बिन्दुमा

हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइन निर्माणमा ६ वर्षदेखि अवरोध

काठमाडौं,फागुन २९ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोध छ । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण

हत्या गरेको अभियोगमा ७ जना पक्राउ

काठमाडाैं,फागुन २८ । रुकुम पश्चिम, मुसिकोट नगरपालिका-८ घोरखानी बस्ने ७४ वर्षीय जित बहादुर बुढाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ