समाचार

भारतले निर्यात कर लगाएपछि बजारमा प्याज हाहाकार, दुई दिनमा किलोमा ३५ रुपैयाँ वृद्धि !

काठमाडौं,भदौ ६ । भारतले निर्यात कर लगाएसँगै नेपालमा प्याजको हाहाकार भएको छ । कालीमाटी तरकारी तथा फलफूल विकास समितिले मंगलवार कालीमाटीमा प्याज नभएको बताएको छ । प्याज नभएको भन्दै समितिले

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

काठमाण्डौ,भदौ ५ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई शीतल निवासमा शपथ गराएका हुन् । नेपालको संविधानको धारा १२९ को

पहिलो दिनमै ३ लाखले भरे भगवती हाइड्रोपावरको आइपीओ

काठमाडौं,भदौ ५ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा पहिलो दिन मै ३९ करोड ६९ लाख ५४ हजार ३२० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज पहिलो दिन अर्थात भदौ

रुडेक नेपालको पुस्तकालय ब्यवस्थापक तालिम सुरु

नुवाकोट,भदौ ५ । रुडेक नेपालले विभिन्न विद्यालयका शिक्षकलाई तालिम सुरु गरेको छ । जिल्लाको लिखु, तादी, ककनी र विदुर नगरका पुस्तकालय ब्यवस्थापक शिक्षकलाई तालिम सुरु गरेको हो । संस्थाले स्थानीय

एसिया कप खेल्न सन्दीप टीमसँगै नजाने

काठमाडौं,भदौ ५ । एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने टिमसँग नजाने भएका छन् । मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गर्दै लामिछाने टिमसँग पाकिस्तान नजाने बताएको हो ।

अध्यक्ष ओली अनुपस्थित भएपछि शीर्ष नेताको बैठक स्थगित, संसद बैठक भोलिका लागि सारियो

काठमाडौं,भदौ ५ । प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक सूचना टाँसेर भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो । सुन तस्करीको

‘नयाँ भरतपुर २२० केभी’ सब स्टेसन र ‘हेटौँडा–भरतपुर–बर्दघाट’ प्रसारण लाइन उद्घाटन 

काठमाडौं,भदौ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ भरतपुर २२०/१३२ किलो भोल्ट (केभी) सब स्टेसन र हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन पनि उद्घाटन गरेका छन् ।  प्रधानमन्त्री प्रचण्डले

महिनामै तीन हजारले घट्यो सुनको मूल्य

काठमाडौं,भदौ ५ । एक महिनाको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा तीन हजार रुपियाँले घटेको छ ।  गत साउनको पहिलो साता प्रतितोला एक लाख १३ हजार एक सय रुपियाँ पुगेको सुनको

नेपाली गोलभेँडा भारत निर्यात

भैरहवा,भदौ ५ । भारत सरकारले नेपाली टमाटरको आयातमा अनुमति दिएसँगै भैरहवा भन्सार हुँदै नेपालको गोलभेँडा भारतीय बजारमा पुग्न थालेको छ । भैरहवा नाकाबाट नेपाली गोलभेँडा आधिकारिक रूपमा भारत निकासी भएको