समाचार

नुवाकोटको प्रसिद्ध दुप्चेश्वर मेला सुरु, मागेको पाइने जनविश्वास

नुवाकोट,मंसिर १८ । जिल्लाको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा लाग्ने मेला सुरु भएको छ । हरेक वर्ष मार्ग शुक्लपक्ष, मोक्षदा एकादशीदेखि सुरु भएर धान्य पूर्णिमासम्म लाग्ने मेला भर्न देशका

दोलखा प्रदेश क बाट कांग्रेसका कुन्दन काफ्ले विजयी

दोलखा,मंसिर १८ । नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ बाट बागमती प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दराज काफ्ले विजयी भएका छन् । कांग्रेसका उम्मेदवार काफ्ले नेकपा एमालेका उम्मेदवार नरबहादुर

यी हुन् सर्वाधिक मत लिएर विजयी हुने एमालेका ५ सांसद्

काठमाडौं,मंसिर १८ । पार्टीका कतिपय शिर्ष नेताहरु निर्वाचनमा परबाजय भइरहेका बेला नेकपा एमालेका पाँच नेताले सर्वाधिक मत लिएर चुनाव जितेका छन् । बढी मतले विजयी हुने सांसद्मा पार्टी अध्यक्ष केपी

निर्वाचन प्रक्रिया पूर्ण नभएसम्म आचारसंहिता जारी रहन्छ : आयोग

काठमाडौं,मंसिर १८ । निर्वाचन आयोगले पूर्णरुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता लागू हुने बताएको छ । आयोगले आचारसंहिताको कार्यान्वयनकोे सम्बन्धमा कानूनले स्पष्ट रुपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने र

देशभर ६ जनामा कोभिड १९ को संक्रमण, सक्रिय संक्रमितको संख्या १०८

काठमाडौं,मंसिर १८ । पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । एक हजार ३८८ वटा नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो

कांग्रेसले माग्यो निर्वाचनमा अन्तरघात गर्नेको सुची

काठमाडौं,मंसिर १८ । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्तरघात गर्नेको नामावली सूची माग गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई सहयोग गर्नुपर्नेमा अन्तरघात

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

काठमाडौं,मंसिर १८ । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९९ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य

दोलखाको प्रदेश सभा २ बाट एमालेका भरत केसी विजयी

काठमाडौं,मंसिर १८ । दोलखाको प्रदेश सभा २ बाट नेकपा (एमाले) का भरतबहादुर केसी विजयी भएका छन् । नेपाली कांग्रेसका बर्मा लामालाई १ हजार ८१९ मतान्तरले पराजित गर्दै एमालेका केसी विजयी

सामाजिक सुरक्षामा तीस प्रतिशत आबद्ध

काठमाडौं, मंसिर १८ । नेपालमा कुल जनसङ्ख्याको ३० प्रतिशत कुनै न कुनै प्रकारको सामाजिक सुरक्षा कार्यक्रममा सहभागी भएका छन् । चौधौँ योजनाको अन्त्य (आव २०७५/७६)मा १७ प्रतिशत मात्रै जनसङ्ख्यालाई सामाजिक