
बैतडी,कार्तिक २६ । बैतडी प्रदेश सभा क्षेत्र नं ‘क’ मा प्रदेशसभा सदस्यका लागि मुख्य रुपमा ४ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमध्ये एक हुन नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका

काठमाडौं,कात्तिक २६ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दल र उम्मेदवारहरूले अनलाइन सञ्चार माध्यमबाट विज्ञापन गर्न पाउने भएका छन् । निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै यसबारे निर्णय गरेको जनाएको

काठमाडौं,कात्तिक २६ । शुक्रवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको घरदैलो कार्यक्रममा भोट माग्दै गरेको अवस्थामा भेटिए पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष

काठमाडौं,कात्तिक २६ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्ने व्यक्तिहरूलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ । आयोगले कानूनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन

काठमाडौं,कात्तिक २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताएका छन् । शुक्रवार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राप्रपा

काठमाडौं,कात्तिक २६ । चर्चित अभिनेत्री मनिषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गरेकी छिन् । शुक्रवार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै

नुवाकोट,कात्तिक २५ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा यहीँ २७ गते आइतबार सार्वजनिक बिदा दिइएको छ । शुक्रबार गाउँपालिकाले एक सूचना जारी गर्दै आइतबार सार्वजनिक बिदा दिइने जनाएको हो । जारी सूचनामा

काठमाडौं,कार्तिक २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमाले एक्लो भयो भन्दै प्रचार गरेपछि जनता समाजवादी पार्टी (जसपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग तालमेल गरेको बताएका छन् ।

प्युठान,कात्तिक २५ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमाले, कांग्रेस वीपी र जनता समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएको छ । शुक्रबार नेकपा