
मकवानपुर,असोज ७ । मकवानपुरको हेटौंडा-५ र ७ को सिमाना न्युरेनी नजिक कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ जना बालक मध्ये २ जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं,असोज ७ । पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको आत्म कथा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको छ । पूर्वप्रधान मन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथखनाल,

कैलाली,असोज ७ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारीविरुद्ध भ्रष्टाचारको मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको हो

काठमाडौं,असोज ७। सशस्त्र प्रहरी बलले अधिकृत तहमा भर्ना खुलाएको छ । ७९ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षकमा भर्ना खुलाएको हो । ७९ निरीक्षक

रूपन्देही,असोज ७। नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले एमालेसंग विचार, दृष्टिकोण, नीति कार्यक्रमसहित जनता सामु जाँदा गठबन्धनसंग जनता सामु जाने कुनै आधार नभएको बताएका छन् । एमाले बिचार, दृष्टिकोण र त्यसका

काठमाडौं,असोज ७ । शुक्रबार सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुनको भाउ तोलामा १ हजार रुपैयाँले वृद्धि भएको हो । नेपाल बजारमा बिहीबार ९१ हजार ८ सय रुपैयाँमा

काठमाडौं,असोज ७ । नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ५ का एक युवकको काठमाडौमा दुर्घटनामा परी मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीमा स्कुटीको ठक्करबाट घाइते भएका नुवाकोट शिवपुरी

नुवाकोट,असोज ७ । नेपाल रिङ्ग रेस्लिङ संघ नुवाकोटले आज पत्रकार भेटघाट कार्यक्रम तय गरेको छ । यहीँ असोज १५ गते नुवाकोट शिवपुरी ६ गुर्जेस्थित कालिका माध्यमिक विद्यालयमा हुन गइरहेको रिङ

काठमाडौं,असोज ७ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुँदै आएको लुक्ला उडान अब रामेछापको मन्थली विमास्थलबाट हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले केही समयअगाडि नै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुँदै आएको