समाचार

राष्ट्रिय सभाले संशोधन गरेका तीन ओटा विधेयक प्रतिनिधि सभाद्वारा स्वीकृत

काठमाडौं,असोज १ । प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाले संशोधन गरेका तीन ओटा विधेयकलाई स्वीकृत गरेको छ ।  प्रतिनिधि सभाको शुक्रवार बसेको दोस्रो बैठकले राष्ट्रिय सभाबाट संशोधन भएर आएका तीन ओटा

डेङ्गुका बिरामी १३ हजार नाघे, १३ जनाको निधन

काठमाडौं, असोज १ । नेपालमा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १३ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको बुलेटिनअनुसार हालसम्म १३ हजार सात जनामा डेङ्गुको सङ्क्रमण देखिएको

अपर अरुणमा ऋण लगानी गर्न समझदारी

काठमाडौं,असोज १ । गेमचेन्जर आयोजनाका रूपमा हेरिएको १०६१ मेगावाट क्षमताको अपर अरुण जलविद्युत् आयोजनामा ५३ अर्ब १४ करोड रूपैयाँ लगानी गर्न प्रवर्द्धक कम्पनी र वित्तीय संस्थाहरूबीच समझदारी (एमओयू) भएको छ

९ सय २३ उम्मेदवारलाई सोधियो स्पष्टीकरण

पाल्पा ,भदौ २१। जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचन खर्च विवरण नबुझाउने ९ सय २३ उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । जसमध्ये अहिलेसम्म १ सय ५९ जना उम्मेदवारले स्पष्टीकरण दिएका छैनन् । उम्मेदवार

चितवन गोल्डकप : मनाङलाई हराउँदै एपिएफ फाइनलमा

चितवन,भदौ ३१ । सशस्त्र प्रहरी बल (एपिएफ) एफसी नारायणगढको क्याम्पा चौरमा जारी इसुजु चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज (शुक्रबार) सम्पन्न पहिलो सेमिफाइनल खेलमा मनाङ एफसीलाई हराउँदै एपिएफ

समाजवादी पार्टी नुवाकोटको अध्यक्षमा भगवान राना

नुवाकोट,भदौ ३१। नेपाल समाजवादी पार्टी नुवाकोटको अध्यक्षमा भगवान रानामगर चयन भएका छन् । शुक्रवार विदुरमा सम्पन्न समाजवादी पार्टी नुवाकोटको प्रथम जिल्लास्तरीय भेलाले रानामगरलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । रानामगरको

भूमि आयोगलाई लालपुर्जा वितरण रोक्न निर्देशन

काठमाडौं,भदौ ३१ । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्य स्थगित गर्न र तीन तहका सरकारलाई वैदेशिक भ्रमण नगर्न नगराउन निर्देशन दिएको छ । आगामी मङ्सिर ४

दशैंको टीकाको उत्तम साइत असोज १९ गते ११ बजेर ५१ मिनेटमा

काठमाडौं,भदौ ३१  । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधवार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी

फेरी भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के हो ?

काठमाडौं,भदौ ३१ । भारतबाट फेरी पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।