समाचार

चितवनमा दाहालविरुद्ध कांग्रेसको विद्रोही समूहले उम्मेदवारी दिने

काठमाडौं, भदौ २७ । चितवन कांग्रेसको विद्रोही समूहले आफ्नो पार्टी नेपाली कांग्रसले गठबन्धनका नाममा उम्मेदवार नबनाउने निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ। ‘कांग्रेस शुद्धीकरण अभियान’ का नाममा एकीकृत विद्रोही

वीरगञ्जमा १ हजार ८ सयभन्दा बढी गाडी थन्किए

काठमाडौं, भदौ २७ । सरकारले गाडी आयातमा गरेको कडाइबाट आयातकर्ता र उपयोगकर्तामात्र होइन, व्यापार सहजीकरणमा लागेका निकायसमेत समस्यामा परेका छन् । गाडी आयात परिमाणका आधारमा सबैभन्दा ठूलो नाका वीरगञ्जमा १

महाभियोग पारित गरेर देखाउन जबराको चुनौती

काठमाडौं, भदौ २७ । प्रतिनिधिसभा महाभियोग सिफारिस समितिमा बयान दिँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोगको विषय दुईचार दिनभित्र टुंगो लगाउन आग्रह गरेका छन्। समितिको बैठकमा आइतबार बयान दिन उपस्थित उनले

बालेनको निशानामा ३४ निकाय

काठमाडौं, भदौ २७। नेपाली सेना, समाज कल्याण परिषद् र नेपाली प्रहरी गरी ३४ निकायलाई चार दिनअघि १० दिनभित्र कर तिर्न ताकेता गर्दै काठमाडौँ महानगरपालिकाको राजस्व विभागले पत्र पठाएपछि ती निकायले

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीको राजीनामा

अल्मुताइरीको राजीनामा : नेपाली फुटबलले के पायो के गुमायो ? काठमाडौं,भदौ २७। नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । अल्मुताइरीले आईतवार सामाजिक सञ्जाल

हिमालपारी व्यापार संघको परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

तातोपानी नाका तत्काल खुलाउने प्रयास भइरहेको छ: मन्त्री खड्का काठमाडौं,भदौ २७ ।  परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको  तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन् ।  आईतवार मन्त्रालयमा हिमालपारी

मन्त्री कुँवरद्वारा श्रमिकका गुनासो सम्बोधन

काठमाडौं,भदौ २७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका ९ जना श्रमिकका गुनासो सम्बोधन गरेका छन् । आइतवार मन्त्रालयमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम अन्तर्गत

खुल्ने भयो छ लेनको सडक

काठमाडौँको जडीबुटीस्थित छ लेनको सडक खुलाउन सडकबीचमा रहेको एउटा कच्ची घर हटाइको छ । सडक विस्तारका क्रममा सडकबीचमा परेको उक्त घर काठमाडौँ महानगरपालिका र सडक विभागको समन्वयमा आइतबार साँझ हटाइएको

रेलमार्गमा समस्यै समस्या

कोंकणसँगको सम्झौता सकिँदै, आन्तरिक तयारी छैन काठमाडौं,भदौ २७ । जनकपुर–जयनगर र जनकपुर–कुर्था–बर्दीबास–निजगढ रेलमार्ग खण्डमा विभिन्न समस्या रहेको पाइएको छ । निर्माणमा खटिने कामदारले समयमै भुक्तानी नपाउनेदेखि ट्र्याकबेड निर्माणमा गुणस्तरहीन सामग्री