
काठमाडौं,साउन २४ । सरकारले सङ्घीय संसद्मा पेस गर्ने तयारी गरेको विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका निजी विद्यालयसम्बन्धी प्रस्तावमा निजी विद्यालय सञ्चालकहरूले असन्तुष्टि जनाएका छन् ।

काठमाडौं,साउन २४ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले उक्त नीति स्वीकृत

काठमाडौं,साउन २४ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैधरूपमा सुन बाहिरिएको विषयको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा

काठमाडौं,साउन २३। राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसदलाई तीन दलले मात्रै बन्धक बनाएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार जारी प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले

काठमाडौं,साउन २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी

काठमाडौं,साउन २३ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले जनता माथि डोजर चलाएर परियोजना बनाउन नहुने बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा अध्यक्ष राउतले

काठमाडौं, साउन २३ । नेकपा (एमाले) नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले एक क्वीन्टल सुन तस्करी प्रकरणको छानविनाका लागि उच्चस्तरीय छानविन समिति बनाउन आवश्यक रहेको बताएका छन् । आज

काठमाडौं,साउन २३ । नेपाल टेलिकमको सञ्चालकमा टोकराज पाण्डे नियुक्त भएका छन् । नेपाल सरकार अर्थ मन्त्रलायको साउन १० गतेको पत्र अनुसार तथा नेपाल दसरसञ्चार कम्पनी लिमिटेडको नियमावलीको नियम १२ को

काठमाडौं,साउन २३ । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको