समाचार

फोहोरले अस्तव्यस्त गोकुलेश्वर

दार्चुला,साउन ३१ । दार्चुलाको सुन्दर गोकुलेश्वर हिजोआज फोहोरै फोहोरको बजार जस्तो लाग्छ । चोक,गल्ली जता हिँड्यो, सडक वरिपरि फोहोरको डंगुर छ । अझ त्यसैमाथी यो बर्षाको समय। बाटैभरी फोहोर असरल्ल

झोरमा पर्यटन बिकाससंगै आयआर्जन वृद्धि तर्फ लागौं- मन्त्री श्रेष्ठ

काठमाडौं,साउन ३१ । पर्यटन बिकाससंगै झोरमा आयआर्जन वृद्धि गर्न सकिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताएका छन् । मंगलबार टोखा नगरपालिका वडा नम्बर १ मा अवस्थित बौडेश्वर

सल्यानमा एसिड प्रहारबाट तीन जना घाइते

सल्यान,साउन ३१ । सल्यानमा एसिड प्रहारबाट तीन जना घाइते भएका छन् । जिल्लाको दार्मा गाउँपालिका–३ चम्पुटाकुराका अन्दाजि ५० वर्षीय बेचे रावतले एसिट प्रहार गर्दा भाइ–बुहारीसँग अर्का एक जना घाइते भएका

फेरी घटेर आयो भारतबाट पेट्रोलियम पदार्थको मूल्य, के होला नेपालमा ?

काठमाडौं,साउन ३१। भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्य पठाएको छ । नयाँ अनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ८०

दुर्घटनामा दुई जनाको ज्यान गयो

काठमाडौँ, साउन ३१ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठक्कर खाँदा दुईजनाको ज्यान गएको छ । मृत्यु हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३०

कोरोना अपडेट: थप ८८८ जनामा सङ्क्रमण, ४७४ सङ्क्रमण मुक्त

काठमाडौं,साउन ३१ । पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ४७४ जना सङ्क्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल पाँच हजार ७३७

युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर हुन्छ?- ओली

काठमाडौं,साउन ३१ । एमाले अध्यक्ष केपी ओलीले युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाउन नसकिने बताएका छन् । मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको ‘राजनीति र युवा महिला’

बञ्चरेडाँडामा प्रहरीले गर्यो हवाई फायर

नुवाकोट,साउन ३१ । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडामा गएका ट्रक माथि स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले हवाइ फायर गरेको छ । खेत र बारिमा लुक्दै प्रहरी र फोहोरको गाडी माथि प्रदर्शनकारीले आक्रमण

माओवादी केन्द्रको चुनाव चिह्नमा जाँदा सहज हुन्छ : वामदेव गौतम

काठमाडौं,साउन ३१ । नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमले नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नमा आगामी निर्वाचनमा सहज हुने बताएका छन् । मङ्गलबार निर्वाचन आयोग पुगेका संयोजक गौतमले सञ्चारकर्मीसँग