समाचार

कटुवा पेस्तोलसहित २ जना पक्राउ

बारा,असार २३ । सिम्रौनगढ नगरपालिका–१ नम्सगराढाठ बस्ने २९ वर्षीय अनिल मुखिया र सोही ठाउँ बस्ने २५ वर्षीय गुड्डु मुखियालाई १ थान कटुवा पेस्तोल सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ

बन्द रहेका तीन उद्योग सञ्चालन गरिने

काठमाडौं,असार २३ । लामो समयदेखि बन्द रहेका तीन सार्वजनिक संस्थान सञ्चालन गरिने भएको छ । हाल बन्द रहेको सरकारी उद्योगमध्ये पहिलो चरणमा वीरगञ्ज चिनी कारखाना, कृषि औजार कम्पनी लिमिटेड र

क्यानडाविरुद्धको एकदिवसीय खेलमा नेपाल ८३ रनले पराजित

काठमाडौं,असार २३ । खराब ब्याटिङका कारण नेपाल घरेलु टोली क्यानडाविरुद्धको एकदिवसीय खेलमा ८३ रनले पराजित भएको छ । बुधबार राति किङ सिटी स्टेडियममा १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर

उदयपुरका दुई बालिका सुनकोशी नदीमा बेपत्ता

उदयपुर,असार २३ । उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका(१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया

गोगो रोबोट बनाएका लव–कुशको नयाँ आविष्कार : मान्छेविना नै चिया बेच्ने मेशिन

काठमाडौं,असार २३ । गुल्मीका लव र कुश पन्थीले सफ्टवेयरमार्फत मानिसको उपस्थितिविना चिया विक्री गर्न मिल्ने मेशिन (टी–स्क्यान) बनाएका छन् । नेपालकै पहिलो नेपाली भाषा बोल्ने ‘गोगो’ रोबोट र कोरोनाको समयमा

फिफा विश्वकप फुटबलको आधिकारिक प्रायोजकमा भिभो

काठमाडौं,असार २३ । कतारमा हुने फिफा विश्वकप २०२२ को आधिकारिक प्रायोजक स्मार्टफोन उत्पादक कम्पनी भिभो रहने भएको छ । भिभो फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक प्रायोजक भइसकेको छ । यस

विपद्पीडितलाई बीमा रकम भुक्तानी

कर्णाली,असार २३ । कर्णाली प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीमार्फत यहाँका विपद्पीडितलाई रू. ७८ लाख बीमा रकम उपलब्ध गराएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालू आर्थिक २०७८/७९

मकवानपुरमा गुडिरहेको मोटरसाईकलमा चट्याङ लाग्दा एक जनाको मृत्यु

हेटौंडा,असार २२ । मकवानपुरमा गुडिरहेको मोटरसाईकलमा चट्याङ लाग्दा एक जनाको मृत्यु छ । बुधबार जिल्लाको बागमती-४ पाँचपाण्डवमा गुडिरहेको मोटरसाईकलमा चट्याङ लाग्दा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ

केबलकार बिग्रिएपछि चन्द्रागिरिमा अलपत्र यात्रुको उद्धार कार्य जारी

काठमाडौं,असार २२ । चन्द्रागिरिमा केवलकार बिग्रेपछि अलपत्र यात्रुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो पौने २ बजेदेखि केबलकार बिग्रिएपछि चार सय भन्दा बढी मानिस डाँडामा अलपत्र