
काठमाडौं,जेठ १ । पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको

चितवन,जेठ १ । कृषि सामग्री कम्पनी लिमिटेडले चितवनमा जेठको दोस्रो सातादेखि अनुदानको रासायनिक मल वितरण गर्ने तयारी गरेको छ । कम्पनीले हाल आयात भएकोे मल भण्डारण गर्दै लगिएकोे जानकारी दिएको

कञ्चनपुर,जेठ १ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० मुक्तकमैया बस्तीका इन्द्र राना र उनकी श्रीमती इनावरी राना पाँच वर्षयता अगरबत्ती विक्री गरेरै जीविकोपार्जन गर्दै आइरहेका छन् । दृष्टिविहीन दम्पती अगरबत्ती बिक्री गर्न

काठमाडौं,जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनी काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट आइतवार साँझ पक्राउ परेको गृह मन्त्रालय स्रोतले

काठमाडौं,बैशाख ३१ । टोपबहादुर रायमाझी बुढानिलकण्ठबाट पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका हुन । गृह मन्त्रालय स्रोतका अनुसार उनीविरुद्ध जिल्ला

दार्चुला,बैशाख ३१ । दार्चुलामा आइतबार दिउँसो ३ बजेतिर आएको हावाहुरीले विद्यालय र घरको छाना उडाएर क्षति गरेको छ । जिल्लाको नौगाड गाउँपालिका –५ मा अवस्थित मालिकार्जुन आबि भिडको दुई कोठे

काठमाडौं,बैशाख ३१ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् । म्याद थपका लागि अदालत लगिएका बेला सरकारी वकिल कार्यालयबाट निस्किने क्रममा उनले यस्तो बताएका

काठमाडौं,बैशाख ३१ । पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका थापाविरुद्ध पक्राउ

काठमाडौं,बैशाख ३१ । आइतबार सुनको मूल्य स्थिर रहेको छ । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन