
काठमाडौं,असार १४ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले चोभार सुक्खा बन्दरगाहको सोमवार अवलोकन गरेका छन् । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको अवस्था, देखापरेका समस्या,

काठमाडौँ,असार १४ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आगामी आवका लागि मन्त्रालयका नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने कार्ययोजना स्वीकृत गरेका छन् । मन्त्रालयमा सोमवार पदबहालीपछि पहिलो

आजदेखि धनगढीसहित आधा दर्जन विमानस्थलबाट पहिलो उडान काठमाडौं,असार १४ । आन्तरिक वायुसेवा कम्पनीहरूले आज (मंगलवार) बिहानदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए)बाहेकका आधा दर्जन विमानस्थलबाट पहिलो उडान गर्ने भएका छन् । टीआईएबाहेकका

नुवाकोट,असार १३ । पर्यटकीय दृष्टिकोणले प्रसिद्धि कमाएको ककनी गाँउपालिकाका अध्यक्ष सुमन पाख्रिन सज्जनले ककनीलाई रोजगारमुखी बनाउने वचन दिएका छन् । पर्यटन तर भौगोलिक दुर्बलताका कारण पछि परेको ककनी गाउँपलिकाका विभिन्न

काठमाडौं,असार १३ । प्रहरीले दिलमाया सुनारको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका –१ घर भई हाल काठमाडौं गोठाटार बस्ने ३८ वर्षीय खिलबहादुर

सुनसरी,असार १३ । सुनसरी प्रहरीले एक वर्षको अवधीमा ८ सय बढी फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतबाट फैसला भई फरार रहेकाहरुलाई फैसला कार्यान्वयन गराउने क्रममा अनुसार २०७८ को साउनदेखि

काठमाडौं,असार १३ । थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिनाशल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेका छन् । नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना

काठमाडौँ,असार १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक परिवर्तन अनुसारको व्यवस्था केपी ओलीले आत्मसाथ नगर्दा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा विवाद उत्पन्न भएको बताएका छन् । उनले तत्कालीन नेकपाभित्र

काठमाडौं,साउन १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य र आयरल्याण्डका लागि नेपालको आवासीय राजदूतमा ज्ञानेन्द्र आचार्यलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यकाअनुसार सोमबार राष्ट्रपति भण्डारीले उहाँलाई राजदूतमा