समाचार

उखुको मूल्यमा पनि किसान झुक्याउने खेल

काठमाडौं,पुस ३ । धानको समर्थन मूल्य तोक्न ढिलाइ गरेर किसानलाई झुक्याएको सरकारले उखुको समर्थन मूल्यमा पनि त्यसै गर्न खोजेको देखिएको छ । चिनीमिलले उखु क्रशिङका लागि मिति तोकेसँगै किसानले उखु

नुवाकोट पञ्चकन्यामा दुईवटा सुविधासम्पन्न एम्बुलेन्स भित्रियो

नुवाकोट,पुस २ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा दुईवटा सुविधा सम्पन्न एम्बुलेन्स भित्रिएको छ । पञ्चकन्या गाउँपालिकाका दुईवटा स्वास्थ्य संस्थाको नाममा एम्बुलेन्स भित्रिएको हो । प्राप्त एम्बुलेन्समा माल्टेजर इन्टरनेशनलको बजेट आरएसडिसी (

शिक्षकको शंकास्पद मृत्यु

बैतडी,पुस २ । बैतडीमा एक शिक्षक शंकास्पद रूपमा मृत फेला परेका छन् । जिल्लाको सूर्नया गाउँपालिका २ घर भइ पाटनस्थित श्रीकृष्ण माविमा कार्यरत शिक्षक ५२ वर्षीय धनबहादुर बिष्ट मृत अवस्थामा

विषाक्त मदिराले भारतमा ३७ जनाको मृत्यु

एएफपी, पुस २ । विषाक्त मदिरा पानबाट पूर्वी भारतको बिहार राज्यमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । त्यसक्षेत्रमा जहाँ रक्सी प्रतिबन्धित छ । विभिन्न सञ्चार माध्यमले मदिरापानबाट मृत्यु हुनेको सङ्ख्या

डोटीको पिडामा बालेनको नजर, भने अनधिकृत टहरा भत्काउँदा समाचार बन्ने भूकम्प पिडितको चासो हुँदैन

काठमाडौं,पुस २ । काठमाडौं महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । डोटीमा कार्तिक २३ मा आएको ६.६ रेक्टर स्केलको भूकम्पले ३८ सय

नुवाकोटको विभिन्न रमणीय ठाउँमा छायांकन गरिएको गीत ‘जमुना’ सार्वजनिक

नुवाकोट,पुस २ । जिल्लाको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको गीत ‘जमुना’ सार्वजनिक भएको छ । केहि दिन अगाडि सार्वजनिक भएको गीत ‘जमुना’ नुवाकोटको सुदुरपूर्वी शिवपुरीको सुर्य चौर क्षेत्रमा छायांकन गरिएको

सुगम जिल्ला लमजुङ सडक जीर्ण भएकै कारण दुर्गम बन्दै

काठमाडौं, पुस २ । सडक यातायात विकासको मुख्य पूर्वाधारका साथै समृद्धि ल्याउने आधार हो तर मुलुकका धेरैजसो जिल्ला सदरमुकामसम्म सडक सञ्जाल पुग्दैमा सुगमता र समृद्धि नआउने रहेछ । सडकको दुरवस्थाले

लाखको लोभमा लाखौं बुझाउँदा सडकको बास

काठमाडौं, पुस २ । बर्दियाको बारबर्दिया–५ का अर्जुन थारू ‘बाइक राइडर’को जागिरमा मासिक १ लाख तलब सुविधा पाउने गरी काठमाडौंको बसुन्धरास्थित प्रस्तुति म्यानपावरमार्फत गत जुलाई २४ मा युएई उडे ।

विश्वकप फुटबलः आज मोरक्को र क्रोएसिया भिड्दै

काठमाडौं, पुस २ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार तेस्रो स्थानका लागि खेल हुँदैछ। तेस्रो स्थानका लागि प्ले अफमा शनिबार मोरक्को र क्रोएसिया भिड्ने छन्। खालिफा अन्तराष्ट्रिय स्टेडियममा